इन्द्रजात्राः क्षमापूजाको प्रसाद शीतलनिवासमा, धार्मिक विधि पूरा

काठमाडौँ २१भाद्र०७७/ प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिनदेखि आश्विन कृष्ण चौथीका दिनसम्म मनाइने इन्द्रजात्राको फूलप्रसाद राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लगिएको छ । इन्द्रध्वजपातन अर्थात् इन्द्रजात्राको लिङ्गो ढालेपछि राष्ट्राध्यक्षले श्रीकुमारीको दर्शन गर्ने...

ड्युटीमा बेहोस भएका प्रहरी जवानको मृत्यु

कैलाली, भदाैँ २० कञ्चनपुरमा ड्युटीमा खटिएका बेला ढलेर बेहोस भएका एक जना प्रहरी जवानको मृत्यु भएको छ । डडेल्धुरा अजयमेरु गाउँपालिका २ का प्रहरी जवान सुरेन्द्र कुमार ऐरको उपचारको क्रममा...

पुल्चोक झडपमा खटिएका १८ प्रहरीमा कोरोना भाइरसको संक्रमण

ललितपुर१९भदाै०७७- ललितपुरको पुल्चोकमा बिहिबार भएको झडप नियन्त्रणमा खटिएका १८ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार महानगरीय प्रहरी परिसर, ललितपुरका इन्स्पेक्टरसहित १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको महानगरीय प्रहरी परिसरका...

उपत्यकामा भदौ २४ सम्मका लागि निषेधाज्ञा थप, घटेन संक्रमण दर

काठमाडाैं १७ भाद्र २०७७, । काठमाडाैं उपत्यकामा जारी निषेधाज्ञा एक हप्ता थप गरिएको छ ।गृह मन्त्रायलसँग छलफलपछि काठमाडाैं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले भदौ २४ गतेसम्मका लागि निषेधाज्ञा थप...

सुरु भयो अन्तर्राष्ट्रिय उडान

काठमाडौँ, १७ भदौ । कोभिड–१९ सङ्क्रमण नियन्त्रण स्वरूप गत चैत ४ देखि बन्द नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । मङ्गलबार राति १ः०० बजे नेपाल वायु सेवा निगमको वाइडबडी जहाज...

उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी

काठमाडौं,भदौ १७, २०७७  काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले फेरि एक साता निषेधाज्ञा थप गर्ने तयारी गरेका छन् । कोरोना संक्रमणको जोखिम कम नभएको निष्कर्षसहित फेरि एक साता निषेधाज्ञा थप...

पेट्रोलको मूल्य फेरि बढ्यो

काठमाडौं, भदौ १७ पेट्रोलको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले मंगलबार मध्यरातपछि लागू हुने गरी लिटरमा २ दुई रुपैयाँ मूल्य बढाएको हो । अब पेट्रोलको मूल्य लिटरमा १०७...

डोटी केन्द्रविन्दु भएर भूकम्पको धक्का

डोटी १६ भदौ २०७७। जिल्लाको केआइसिंह गाउँपालिका–१ तिखातर केन्द्रविन्दु भएर भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतले दिएको जानकारी अनुसार आज दिउँसो १ बजेर ६ मिनेटमा तिखातर केन्द्र विन्दु...

बंगलादेशसँग ५० हजार टन मल पैंचो लिइने

काठमाडौं१६भदाै०७७/खेतीपातीको मुख्य समयमै रासायनिक मल अभाव भएपछि सरकारले बंगलादेशसँग पैंचो (सापटी) लिन गृहकार्य थालेको छ । हालको अभाव टार्न ५० हजार टन युरिया मल पैंचोका लागि दुई देशका कृषि मन्त्रालयका अधिकारी...

श्रम स्वीकृति खुल्यो, अब वैदेशिक राेजगारीमा जान पाइने

काठमाडौं १६भदाै०७७– सरकारले श्रम स्वीकृति खुलाएको छ ।वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि दिइने श्रम स्वीकृति खुलाउने निर्णय मन्त्रिपरिषदले गरेको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले जनाकारी दिए । ‘अहिलेलाई नयाँ...