विद्युत प्राधिकरणको लापरवाहीका कारण उदयपुर सिमेण्ट उद्योगलाई १० कराेड घाटा
रमिला बस्नेत ,उदयपुर २ ,साउन०७४/ विद्युत प्राधिकरणको लापरवाहीका कारण एसियाकै ठुलो उद्योग उदयपुर सिमेण्ट उद्योगले १० करोड घाटा व्यहोर्नु परेको छ। झण्डै १७ बर्ष पछि यो बर्ष नाफामा चलेको उद्योग...