आयल निगमले नै विभिन्न राजमार्गमा पम्प स्थापना गर्ने
काठमाडौं २५ भदौ २०७७। आमनागरिकलाई सहज र विश्वसनीय रूपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउने उद्देश्यसहित नेपाल आयल निगमले नै मुलुकका विभिन्न राजमार्गमा पेट्रोल पम्प स्थापना गरी सञ्चालनमा ल्याउने भएको छ ।...