काठमाडौंमा निर्माण व्यवसायी महासंघका अध्यक्ष माथी गाेली प्रहार ।

काठमाडौं २३ ,असोज०७४/ काठमाडौंको बानेश्वरमा अहिले दिउँसो गोली चलेको छ । अज्ञात समूहले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनमाथि लक्षित गरेर गोली प्रहर गरेको प्रहरीले जनाएको छ । घाइते गौचनलाई उपचारका...

नेपालमै नोट छाप्ने सरकारको तयारी, हेटौँडामा मेसिन राखिने

काठमाण्डौ २३, असोज०७४/ सरकारले हेटौँडामा मेसिन राखेर नोट छाप्ने तयारी गरेको छ । हेटौँडा उपमहानगरपालिका वडा नं. १४ मयुरधापमा बन्न लागेको नयाँ औद्योगिक क्षेत्रमा नयाँ नोट छाप्ने छापाखाना स्थापना गर्न...

झापामा ३६ जना डेंगु रोगी फेला

झापा, असोज २३ । झापामा डेंगु रोगीको संख्या बढ्दै गएको छ । झापामा मात्र पछिल्लो समय ३६ जना डेंगु रोगी फेला परेका छन् । बिर्तामोडका हस्पिटलमा ती विरामी फेला परेका...

लमजुङमा जिप दुर्घटना इजरायली पर्यटकको मृत्यु

बेँसीशहर, लमजुङ, २३ असोज०७४/  अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङमा जिप दुर्घटना हुँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ । लमजुङ सदरमुकाम बेँसीशहरबाट मनाङतर्फ गइरहेको ग १ ज ६०३४ नम्बरको जिप आइतबार साँझ...

चिकित्सकमाथि हातपात, अस्पतालको सेवा प्रभावित

भीमदत्तनगर, २३ असोज०७४/  डियुटीमा रहेका चिकित्सकमाथि बिरामीका आफन्त हातपातमा उत्रिएपछि आइतबार बिहानदेखि कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालको सेवा प्रभावित बनेको छ । शनिबार राति अस्पतालमा सुत्केरी वार्डमा महिलाले बच्चा जन्माउने...

आयल निगमको कार्यकारी निर्देशक खड्कालाई नहटाउन सर्वोच्च अदालतको अन्तरिम आदेश

काठमाडौं २२, असोज०७४/सर्वोच्च अदालतले नेपाल आयल निगमको कार्यकारी निर्देशकबाट बर्खास्त भएका गोपालबहादुर खड्कालाई तत्कालका लागि पदबाट नहटाउन अन्तरिम आदेश दिएको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले मन्त्रिपरिषद्ले गरेको निर्णय...

स्याललाई हानेको गोली मानिसलाई

सिन्धुली, २२ असोज०७४/ गोलन्जोर गाउँपालिका–६ बाट प्रहरीले एकजनालाई अवैध भरुवा बन्दुकसहित आज पक्राउ गरेको छ ।गोलन्जोर गाउँपालिका–६ का २५ वर्षीय कुमार नेपालीलाई बन्दुकसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक विनोद शर्माले...

खड्काको बदमासी छताछुल्ल  , करोडौं असुलेर ट्यांकरलाई अनुमति दिएको खुलासा

काठमाडौं २२ असोज०७४ / नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काले कानुन मिचेर करोडौं रुपैयाँ चलखेल गरी तेल बोक्ने ट्यांकरलाई अनुमति दिएको पाइएको छ । खड्काले नेपाल आयल निगमकै...

शीर्ष नेताहरु को कहाँबाट सिफारिस (हेराै)

काठमाडौं २२ असोज०७४/ मंसिर १० र २१ गते हुने संघीय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दलहरूले उम्मेदवार सिफारिस थालेका छन् । हालसम्म भएको उम्मेदवार सिफारिसमा केही शीर्ष नेताहरु एकभन्दा बढी...

सीटीईभीटीमा शिक्षामन्त्रीको ‘चलखेल’

काठमण्डाै२२असाेज०७४/  गोपालमान श्रेष्ठ शिक्षामन्त्री भएको केही दिनमै वन र कृषि विषयका ११ कलेजलाई आशयपत्र (एलओआई) दिए । विदेशी विश्वविद्यालयको सहकार्यमा नेपालमा खोलिएको कलेजको विषय थप गर्न निर्देशिका नै परिमार्जन गरे...