ओलीले एकलौटी राजनीतिक नियुक्ति गरेपछि नेकपामा फेरि किचलो
काठमाडौं, १६ असोज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र फेरी किचलो सुरु भएको छ । पार्टी निर्णय तथा सहमतिविपरित प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक नियुक्ति गरेपछि...