राष्ट्रपतिद्वारा नेपाल सम्वत्को शुभकामना

काठमाडौँ, ३ कात्तिक ०७४/ राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सम्वत् ११३८ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक...

कञ्चनपुरमा जंगली हात्तीको बथानले घर भत्कायो

कञ्चनपुर, ३ कात्तिक ०७४/जंगली हात्तीको बथानले बुधबार राति कञ्चनपुरको बेलडाँडी गाउँपालिका– १ का गगनसिंह महरा र मनबहादुर ओखेडाको घर भत्काएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्तीमा छिरेको हात्तीको बथानले दुवैजनाको...

रिक्सा दुर्घटना : गर्भवतीसहित दुईको अवस्था गम्भीर

हेटौँडा,३ कात्तिक ०७४/ मकवानपुरगढी गाउँपालिका– वडा नं २ गैरी भञ्ज्याङमा आज अटो रिक्सा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका...

चन्द्रागिरी नगरपालिकामा आँखा दानका लागि सामूहिक देउसी–भैलो

काठमाडौँ,३ कात्तिक ०७४/ अपाङ्गता भएका व्यक्तिलाई नेत्र दान तथा आँखा शिविर शिविर सञ्चालनार्थ चन्द्रागिरी नगरपालिका– १२ स्थित ‘चलखेल बजार प्रालि’ ले आज सामूहिक देउसी–भैलो कार्यक्रम आयोजना गरेको छ । आगामी...

राजपा नेपालले काँग्रेससँग तालमेल गर्ने

काठमाडौं२कार्तिक०७४/ राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक कांग्रेससँग चुनावी गठबन्धन हुने विश्वास दिलाए । उनले भने, यसको लागि हामी अहिले निर्णायक छलफलमा जुटेको छौं, आजपनि हाम्रो भेटवार्ताहरु भएका छन्, कांग्रेससँग चुनावी तालमेल...

बस दुर्घटनामा तीनजनाको मृत्यु १८ घाइते

डोटी, २ कात्तिक ०७४/बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा आज बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । बसमा सवार १८ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि कैलालीको धनगढी पठाइएको...

राष्ट्रपतिद्वारा दीपावलीको शुभकामना

काठमाडौँ, २ कात्तिक०७४/ राष्ट्रपति विद्यादेवी भण्डारीले दीपावलीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।...

झापामा फूल नफुल्दा अभाव, रु एक करोडको आयात

झापा२कार्तिक०७४/ पूर्वी नाका काँकडभिट्टा हुँदै झापामा यस वर्ष तिहारका लागि रु एक करोडको फूल आयात हुने भएको छ । तिहारका लागि अत्यावश्यक सयपत्री र मखमली फूलको जिल्लामा व्यावसायिक खेती नहुँदा...

माओवादी मन्त्रीले तिहार पछि राजीनामा दिने

काठमाण्डाै२कार्तिक०७४/  नेकपा माओवादी केन्द्रका मन्त्रीले आगामी ५ कात्तिकमा राजीनामा दिने तयारी गरेका छन् । आजको राजधानीमा खबर छ । आगामी १० र २१ मंसिरमा हुने संघ र प्रदेशको पहिलो चरणको...

मोटरसाइकल र भ्यान जुध्दा एकको मृत्यु, चारजना गम्भीर

दमक, २ कातिक०७४/ मोटरसाइकल र म्याजिक भ्यान एकापसमा जुध्दा झापाको कमल गाउँपालिकामा बुधबार एकजनाको मृत्यु भएको छ भने अन्य चारजना गम्भीर घाइते भएका छन् । कमल गाउँपालिकाको पाडाजुंगी–गौरीगञ्ज सडकखण्डस्थित गेउरियामा...