एम्बुलेन्स दुर्घटनाः पाँच घाइते

विराटनगर, २९ मंसिर०७४/मोरङमा बिरामी बोकेको एम्बुलेन्स गएराति दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् ।इलामबाट बिरामी बोकेर सुनसरीको धरानतर्फ गइरहेको मे१च १२९५ नं को एम्बुलेन्स सुन्दरहरैचा–७मा अनियन्त्रित भई दुर्घटना भएको प्रदेश...

सबोच्च अदालतले पनि रेशम चौधरीको मुद्दा दर्ता गर्न अस्वीकार

काठमाडौं२९मंसिर०७४/ सर्वाेच्च अदालतले कैलाली १ बाट निर्वाचित सांसद एवं टीकापुर घटनाका मुख्य योजनाकार रेशम चौधरीको मुद्दा दर्ता गर्न अस्वीकार गरेको छ । चुनाव जिते पनि विजेता प्रमाण पत्र पाउन नसकेका...

‘दिगो शान्तिका लागि आर्थिक समृद्धि’ भन्ने मूल नारासहित सुदूरपश्चिमाञ्चल पर्यटन मेला शुरु

कैलाली, २९ मंसिर०७४/  ‘दिगो शान्तिका लागि आर्थिक समृद्धि’ भन्ने मूल नारासहित सुदूरपश्चिमाञ्चल क्षेत्रीय औद्योगिक व्यापार, कृषि तथा पर्यटन मेला आजदेखि यहाँ शुरु भएको छ । कैलाली उद्योग वाणिज्य संघद्वारा धनगढीस्थित...

घुस लिँदालिँदै पक्राउ

भक्तपुर, २८ मंसिर०७४/  जिल्ला मालपोत कार्यालयको रजिस्ट्रेसन फाँटमा कार्यरत नायब सुब्बा देवराज काफ्लेलाई रु एक लाख घुस लिँदै गर्दा आज दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । मालपोत...

नेपाली सेनालाई संयुक्त राष्ट्रसंघीय पदक

काठमाडौँ २८ मंसिर०७४/ दक्षिणी सुडानको रोम्बेकमा खटिएको नेपालको शान्ति सेनालाई उत्कृष्ट कार्य गरेबापत संयुक्त राष्ट्रसंघीय पदक प्राप्त भएको छ । रोम्बेकमा हालै आयोजित एक समारोहमा दक्षिण सुडानका राष्ट्रसंघीय फोर्स कमाण्डर...

उपत्यकाका वाम २५ प्रदेशसभा सदस्यमा विजयी

काठमाडौँ, २८ मंसिर०७४/ प्रदेशसभाअन्तर्गत उपत्यकामा पाँच सिटबाहेक सबै सिटमा वाम गठबन्धन विजय भएको छ ।उपत्यकामा भएका ३० प्रदेशसभामा नेपाली काँग्रेस तीन र नेपाल मजदुर किसान पार्टीको एक सिटबाहेक २५ सिटमा...

राष्ट्रपतिमा भण्डारी र उपराष्ट्रपतिमा पुन नै दोहोरिने सम्भावना ! नेम्वाङको पनि दावी

काठमाडौं २८ मंसिर०७४/ प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा वाम गठबन्धनले बहुमत प्राप्त गरेसँगै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखसहितका पदको भागबण्डाको गृहकार्य एमाले–माओवादीले सुरु गरिसकेका छन् । एमाले अध्यक्ष केपी ओली...

कैदीबन्दीले अब कारागारभित्रै आफ्नो पार्टनरसँग शारीरिक संसर्ग गर्न पाउने

काठमाण्डाै२८मंसिर०७४/सन्तान उत्पादनका लागि योग्य कैदीबन्दीले अब कारागारभित्रै आफ्नो पार्टनरसँग शारीरिक संसर्ग गर्न पाउने भएका छन् । यसको चाँजोपाँजो भने कारागार व्यवस्थापन विभागले मिलाउनेछ । कैदीबन्दीले यो सुविधा कैदीबन्दीको प्रजनन हकको...

निवार्चीत प्रतिनिधिसभाका सदस्य रेशम चौधरीलाई पक्राउ गर्न निर्देशन

काठमाण्डाै२८मंसिर०७४/  प्रतिनिधिसभा निर्वाचनका लागि वारेसमार्फत कैलाली–१ मा उम्मेदवारी दर्ता गराएर विजयी भएका टीकापुर काण्डका दोषी रेशमलाल चौधरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले मातहत निकायलाई निर्देशन दिएको छ । ‘फरार’ चौधरी...

सबै नगरपालिकामा एकीकृत सम्पत्ति कर लागू गरिने

काठमाडौं २७मंसिर०७४/ सरकारले मुलुकभरका सबै नगरपालिकामा एकीकृत सम्पत्ति कर लागू गर्ने भएको छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत मुलुकभरका सबै (दुई सय ९३) नगरपालिकामा आगामी आर्थिक वर्षदेखि यो कर...