आगलागीबाट करिब रु ५० लाखको क्षति

काठमाडौँ, १५ फागुन०७४/पुतलीसडकस्थित शेयर मार्केट भवनको नेपाल इन्टर्नेशनल एजुकेशन कन्सल्ट्यान्सी (एनआइइसी) ट्रेनिङ सेन्टरमा सोमबार भएको आगलागीबाट करिब रु ५० लाखको क्षति भएको छ । महानगरीय प्रहरी वृत्त, सिंहदरबारका प्रहरी नायब...

राति १२ बजे भूकम्पको धक्का

काठमाडौं १४फागुन०७४/दोलखामा गएराति परकम्प गएको छ । राति १२ बजेर ४५ मिनेट जाँदा दोलखाको श्यामा केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ...

टीकापुर घटनाको ३० महिनापछि रेशम चौधरी जेल चलान

धनगढी१५फागुन०७४/ जिल्ला अदालत कैलालीले टीकापुर घटनाको मुख्य अभियुक्त रेशमलाल चौधरीलाई पुर्पक्षका लागि थुनामा राखेर मुद्दाको प्रक्रिया अगाडि बढाउन आदेश दिएको छ। जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले सोमबार चौधरीलाई थुनामा...

भक्तपुर अस्पताल परिसरमै लागुऔषध कारोबार

भक्तपुर, १४ फागुन०७४/ भक्तपुर अस्पताल परिसरमै लागुऔषध कारोवार हुने गरेको तथ्य बाहिर आएको छ ।अस्पतालको चौरमा लागुपदार्थ दुव्र्यसनी र कारोवारीबीच विभिन्न नामका लागुऔषध किनबेच हुँदै गर्दा छ जनालाई प्रहरीले पक्राउ...

पुतलीसडकस्थित शेयर मार्केट भवनमा आगलागी

काठमाडौँ, १४ फागुन ०७४/पुतलीसडकस्थित शेयर मार्केट भवनमा आगलागी भएको छ ।उक्त भवनको चौथो तलामा रहेको एनआइसी ट्रेडिङ सेन्टरमा आज बिहान ९ः३० बजे आगलागी भएको हो । अढाइ घण्टा बित्दासमेत आगो...

रेशम चौधरीद्वारा जिल्ला अदालतसामू आत्मसमपर्ण

धनगढी१४फागुन०७४/ टीकापुर घटनाका मुख्य अभियुक्त मानिएका रेशम चौधरीले अाज सोमबार जिल्ला अदालत कैलालीमा गएर आत्मसमर्पण गरेका छन् । चौधरीले जिल्ला अदालत कैलालीमा सोमबार हाजिर भएका हुन् । फरार रहेकै अवस्थामा...

भारतको निर्देशनमा हिन्दी लाद्न खोजेको आरोप

राजविराज१४फागुन०७४/  २०२६ सालमा स्थापित मैथिली साहित्य परिषद्ले स्थापना कालदेखि नै मैथिली भाषालाई संवैधानिक मान्यतासहित मिथिला क्षेत्रमा सरकारी कामकाजको भाषाका रुपमा लागू गर्नुपर्ने माग गर्दै आएको छ। ‘मिथिला–मैथिली’ आन्दोलनकै पृष्ठभूमिमा स्थापित...

सवारी दुर्घटना न्यूनीकरणकालागी चालक र सहचालकको आँखा परीक्षण

पोखरा, १४ फागुन०७४/ बढ्दो सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पु¥याउने मुख्य उद्देश्यका साथ आइतबार यहाँ आयोजित सार्वजनिक यातायात साधनका चालक र सहचालकको लागि निःशुल्क आँखा परीक्षण शिविरमा ९७० जनाको आँखा परीक्षण...

करिब चार हजार कर्मचारी जागिर छाड्दै

काठमाण्डाै१४फागुन०७४/  प्रदेश र स्थानीय तहमा कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको बेला करिव चार हजार जना कर्मचारीले स्वैच्छिक अवकाशका लागि निवेदन दिएका छन् । गत पु ३० गते ४छ दिनको...

जनप्रतिनिधिलाई खुसी पार्न ४६ सय भत्ता

काठमाण्डाै१४फागुन०७४/ जनप्रतिनिधिलाई खुसी पार्न एउटा एनजीओ ले ५ घण्टे कार्यक्रममा ४ हजार ६ सय नगद र १ हजार बराबरको खाज, खाना उपलब्ध गराएको छ । खाजा र खानका लागि १...