खप्तडमा अन्तर्राष्ट्रिय सांस्कृतिक पदयात्रा हुने

डोटी, १३ चैत०७४/सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय एवम् धार्मिक क्षेत्र खप्तडमा पहिलो पटक अन्तर्राष्ट्रिय सांस्कृतिक पदयात्रा तथा काव्य सम्मेलन हुने भएको छ । नेपाल साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी, कैलालीले आयोजना गर्ने...

वडा सदस्यको घर जल्दा रु १५ लाखको क्षति

फलेवास, पर्वत, १३ चैत ०७४/ पर्वतको मोदी गाउँपालिका–१ भुकताङ्लेका वडासदस्य भुलबहादुर पौडेलको घरमा सोमबार साँझ आगलागी भएको छ । भुकताङ्लेको मोहोरियामा रहेको उहाँको दुईतले घरमा साँझ ७ः३० बजे आगो लागेको...

भत्ता बुझ्छन् पोसाक लगाउँदैनन् सिंहदरबारका कर्मचारी

काठमाडौं१३,चैत्र ०७४/ धेरैजसो सरकारीले पोशाक भत्ताबापत रकम बुझेर पनि पोशाक नलगाउने गरेको पाइएको छ । आजकोनेपाल समाचारपत्रमा यो समाचार छापिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्यांकअनुसार ८६...

तेह्रथुममा आगलागी हुँदा दुई घर जले

तेह्रथुम १३चैत०७४/ वनमा लागेको डढेलो गाउँमा सल्कँदा तेह्रथुममा एक घर जलेको छ । वनको आगो छथर गाउँपालिका–६, ओख्रेका बुद्धिमान लिम्बूको घरमा सल्कँदा घरमा रहेका सामग्री, लत्ताकपडा, अन्नपात सबै जलेर नस्ट...

सुटुक्क थपियो मेलम्ची सुरुङको म्याद

काठमाडौं१३,चैत्र०७४/ मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको म्याद थप भएको छ । निर्माण कम्पनीले तोकिएको समयमा काम गर्न नसकेपछि मेलम्ची खानेपानी विकास समितिले सुटुक्क समय थपिदिएको हो । सुरुङ निर्माण सम्पन्न...

गणेश लामालाई थप अनुसन्धानका लागि १० दिन म्याद थप

काठमाडौं१३, चैत०७४/हतियारसहित काठमाडौंको गौशालाबाट पक्राउ परेका गणेश लामालाई थप अनुसन्धानका लागि १० दिन म्याद थप गरिएको छ । फागुन ३० गते पक्राउ परेका लामालाई प्रहरीले चैत १ गते जिल्ला प्रशासन...

को-को ले पाउनेभए त रातो पासपोर्ट ?

काठमाडौ१३चैत०७४/ सरकारले सातै प्रदेशका प्रमुख, मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख र सांसदलाई रातो पासपोर्ट कुटनीतिक राहदानी सुविधा दिने भएको छ। संघीयता कार्यान्वयनसँगै प्रदेशमा निर्वाचित पदाधिकारी तथा सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त प्रदेश...

१५ बर्षदेखि शरीरमा बमका छर्रा ! पार्टी दिएन चासो

[caption id="attachment_26102" align="alignleft" width="929"] अनुपा राई :तस्विर, अन्नपुर्णबाट[/caption] काठमाडौँ,चैत्र १३ : माओवादी लडाकु भएर लडेकी ३१ बर्षीया अनुपा राई अहिले रोगिएर बसेकी छिन् । टाउको र छातीमा लागेको बमको छर्रा...

पचासी बर्षीय कैदीको मृत्यु

गौशाला, १३ चैत०७४/ महोत्तरी जिल्लाको जलेश्वर कारागारमा रहेका ८५ वर्षीय एक कैदीको सोमबार उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको साविक फुल्काहा गाविस–४ हाल गौशाला नगरपालिका बस्ने ८५...

तीन दशकपछि अशोक स्तम्भको संरक्षण

जितपुर, कपिलवस्तु, १२ चैत ०७४/ यहाँका महत्वपूर्ण पर्यटकीयस्थलमा पर्ने कनकमुनि बुद्धको जन्मस्थलमा रहेको अशोक स्तम्भको तीन दशकपछि संरक्षण गरिएको छ । सदरमुकाम तौलिहवादेखि सात किमी उत्तरमा पर्ने निग्लिहवामा रहेको अशोक...