परराष्ट्रमा नौ करोडको अनियमितता

काठमाडौं२५,चैत्र २०७४/ सार्वजनिक खरिद पुनरवलोकन समितिले केही समयअघि परराष्ट्र मन्त्रालयको हवाई टिकट खरिद सम्झौताअन्तर्गत ९ करोड रुपैयाँको टेन्डर प्रक्रियामा अनियमितता भएको ठहर गर्दै सम्झौता रद्द गर्ने निर्णय गरेको छ। आजको...

पर्साको पटेर्वामा गाँजा तस्करमाथि प्रहरीले चलायो गोली, ठूलो परिमाणमा गाँजा र चरेश बरामद

पर्सा २४चैत०७४/ पर्साको पर्टेवा सुगौलीमा प्रहरीले गाँजा तस्करहरुमाथि गोली चलाएको छ । गाँजा तस्करी भईरहेको गोप्य सूचना पाएपछि प्रहरी पुग्दा तस्करहरु भाग्न खोजेपछि प्रहरीले १२ राउण्ड गोली चलाएको हो ।...

कर्णाली पत्रकार समाज काठमाडौ गठन

काठमाडौ२४चैत०७४/ कर्णाली पत्रकार समाज काठमाडौको अध्यक्षमा भरतबन्धु थापा (दैलेख) चयन भएका छन् । कर्णाली प्रदेशबाट केन्द्रीय राजधानी काठमाडौ आई पत्रकारीता गरिरहेका पत्रकारहरुको शनिवार भएको भेलाले थापालाई अध्यक्षमा चयन गरेको हो...

सिन्डिकेट अन्त्यसँगै घट्यो गाडि भाडा

बनेपा २४,चैत्र २०७४/ धुलिखेल-काठमाडौं चल्ने बसमा केही दिनअघिसम्म यात्रुले भाडादर थाहा पाउन कठिन थियो । यही मौका छोप्दै बस व्यवसायीले यात्रुपिच्छे मनलाग्दी बस भाडासमेत असुल्दै आएका थिए । तर, बुधबार...

टीकापुर घटनाको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ, २४ चैत ०७४/ टीकापुर घटना राजबन्दी पीडित परिवार संघले राजनीतिक घटनामा संलग्न भएको आरोपमा थुनिएका दुई नाबालकसहित २६ जनालाई तत्काल रिहाइ गर्न माग गरेको छ । शुक्रबार आयोजित पत्रकार...

‘चिनीयाँ लगानीको बिजुली भारतले नकिन्ने’

काठमाडौं २४चैत०७४/ प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा गएकै दिन भारतीय अखबारहरुले चीनले नेपालमा बाँध बनाएर उत्पादन गर्ने बिजुली भारतले नकिन्ने समाचार लेखेका छन् । शुक्रबार इन्डियन एक्सप्रेसले चीनले नेपालमा जलविद्युत...

सिन्डिकेटविरुद्ध सरकारको अर्को कदम :चाहेको सडकमा सवारी साधनलाई अनुमति दिइने

काठमाडौँ, २३ चैत ०७४/ यातायात व्यवस्था विभागले देशभरका यातायात व्यवस्था कार्यालयलाई जुनसुकै सडकमा अनुमति लिन आउने यातायात कम्पनीका सवारी चल्न पाउने गरी रुट इजाजत दिन निर्देशन दिएको छ । विभागले...

एक लाख घुससहित शिक्षाका दुई इन्जिनियर समातिए

  पोखरा२३ चैत ०७४/ जिल्ला शिक्षा कार्यालय कास्कीका दुई इन्जिनियर एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।विद्यालय भवन निर्माण सकेर बिल भुक्तानी दिने क्रममा घुस मागेको उजुरीको आधारमा अख्तियार...

भारतमा बर्डफ्लू देखिएपछि नेपालमा उच्च सतर्कता

  चितवन, २३ चैत ०७४/ भारतको नेपाली सीमा क्षेत्रमा कुखुरामा बर्डफ्लू देखिएपछि नेपालमा उच्च सतर्कता अपनाइएको छ । हालसम्म नेपालमा बर्डफ्लू अर्थात् एचफाइव एन वान देखिएको छैन । तर नेपालमा...

ज्योति मगरलाई गीत गाउन प्रतिबन्ध लगाइने

बेलबारी २३चैत०७४/ गायिका तथा कलाकार ज्योतिको मगरको उत्तेजक प्रस्तुतिले महिला हिंसाको घटनालाई प्रोत्साहन गरेको भन्दै गीत गाउन प्रतिबन्ध लगाइने भएको छ । सुनसरीको इटहरीको तालतलैयामा वैशाखको पहिलो साता हुन लागेको...