मायादेवी मन्दिरमा ताइवानीका ‘अस्तु’ गाडेको रहस्य खुल्यो

लुम्बिनी २८चैत०७४/ ताइवानी नागरिकले मायादेवी मन्दिर परिसरमा मानव अस्तु गाडेको रहस्य खुलेको छ। चैत १२ गते ताइवानी नागरिक पर्यटकका रूपमा लुम्बिनी प्रवेश गरेपछि आफूसँगै लिएर आएको कपालको चुल्ठो, दाँत, हातको...

सबै यातायात समिति खारेजीको तयारी, अब यसरी हुन्छ दर्ता

काठमाडौं २९चैत०७४/ सरकारले यातायात सेवा समितिहरू खारेज गर्ने तयारी थालेको छ । संघसंस्था ऐन, २०३४ अन्तर्गत दर्ता भएका सेवा समितिहरू यातायातमा एकाधिकार (सिन्डिकेट) लाद्न सक्रिय रहेको निष्कर्षसहित सरकारले खारेज गर्न...

बौद्ध महास्तुपा पुनर्निर्माणमा सुन प्रयोग गर्दा ८ करोड ८८ लाख भ्रष्टाचार

 काठमाण्डाै२९चैत०७४/  बौद्ध महास्तुपा पुनर्निर्माण गर्न १२ करोड ४६ लाख लागत स्वीकृत भएकोमा २१ करोड ९८ लाखमा सम्पन्न गरिएको थियो । स्तुपा पुनर्निर्माणमा हर्मिका, त्रयोदश भुवन, छत्रको सेट तथा गजुरसमेतको ५...

अब सात दिनमै स्मार्ट लाइसेन्स

काठमाडौं २९चैत०७४/ यातायात व्यवस्था विभागले एक मिनाभित्र स्मार्ट लाइसेन्स दिने तयारी थालेको छ ।देशभरके जुनसुकै यातायात कार्यालयबाट ट्रायल पास गरे पनि स्मार्ट कार्ड प्रदान गर्छौं, विभागका निर्देशक तुलसीराम अर्यालले भने,...

महिला मृत फेला

नेपालगन्ज, २८ चैत ०७४/ बाँकेको कोहलपुर बसपार्कमा आज बिहान एक महिलाको शव फेला परेको छ ।बर्दिया ठाकुरबाबा नगरपालिका–३ की २८ वर्षीया कल्पना शाही मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय...

डिआईजी रमेश खरेलको राजीनामा स्वीकृत

काठमाडौं२८चैत०७४/ सरकारले सर्वेन्द्र खनाललाई महानिरीक्षक बनाएपछि असन्तुष्टि व्यक्त गर्दै डिआईजी रमेश खरेलले दिएको राजीनामा स्वीकृत भएको छ । उनको राजीनामा गृह मन्त्रालयले बुधबारै स्वीकृत गरेको छ । खरेलले आफू अपमानित...

अब गुर्जुधाराबाट पनि निःशुल्क ट्रायल दिन पाइने, कहाँ–कहाँबाट पाइन्छ सेवा ?

काठमाडौं२८चैत ०७४/ यातायात व्यवस्था कार्यालय स्वयम्भूले चालक अनुमतिपत्र (लाइसेन्स) वितरणका लागि निःशुल्क ‘ट्रायल’ सेवा राजधानीको गुर्जधारामा शुरु गरेको छ । नेपालकै ठूलो भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालि चन्द्रागिरी नगरपालिकास्थित...

आइजिपीमा सर्वेन्द्र खनाल बढुवा भएलगत्तै रमेश खरेलद्वारा राजीनामा घोषणा, यस्तो छ प्रतिक्रिया

काठमाडौं २८, चैत २०७४/  सरकारले नेपाल प्रहरीका महानिरीक्षकमा सर्वेन्द्र खनाललाई नियुक्त गरेलगत्तै सहब्याची रमेश खरेलले राजीनामाको घोषणा गरेका छन् । के भन्छन् रमेश खरेल ! प्रस्तुत छ, पत्रकार सुजित महतले गरेको...

बंगला विमान दुर्घटनामा पाइलट मुख्य दोषी

काठमाण्डाै२८चैत०७४/  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत फागुन २८ गते यूएस बंगला एयरलाइन्सको जहाज दुर्घटना हुनुमा मुख्य दोष पाइलटकै पाइएको समाचार कारोबार दैनिकमा छ । साथै एयर ट्राफिक कन्ट्रोलर (एटिसी)को पनि कमजोरी...

प्रहरी महानिरीक्षकमा सर्वेद्र र सशस्त्र महानिरीक्षकमा शैलेन्द्र नियुक्त

काठमाडौँ, २८ चैत०७४/ सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा शैलेन्द्र खनाललाई बढुवा नियुक्ति गरेको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद्को...