अव काठमाडौंको सडकमा जभाभावी विरोध प्रर्दशन गर्न नपाईने

काठमाण्डाै३बैशाख०७५/विरोध प्रदर्शनका नाममा काठडमौंमा जथाभवी नारा, जुलुश धर्ना र भा जस्ता कार्यक्रम हुन थालेको भन्दै सरकारले त्यसका लागि निश्चित स्थान तोकेको छ । वैशाख १६ देखि लागु हुनेगरी जिल्ला प्रशासन...

मेलम्ची खानेपानी आयोजनामा बेथितिः कानुविपरित ३० करोड भुक्तानी

काठमाण्डाै३बैशाख०७५/  मेलम्ची खानेपानी आयोजना निर्माणका क्रममा कानुनविपरित झण्डै ३० करोड रकम क्षतिपुर्ति दिईएको पाइएको छ । महालेखा परीक्षकको कार्यालय काठमाडौंले सार्वजनिक गरेको ५५ औँ वार्षिक प्रतिवेदन अनुसार मेलम्ची खोनपानी विकास...

बिपी राजमार्गको दायाँबायाँ १५÷१५ मिटर कायम हुने

सिन्धुली, २ वैशाख ०७५/ बिपी राजमार्गअन्तर्गत सिन्धुलीमा पर्ने सडकखण्डको दायाँबायाँ २५÷२५ मिटरबाट १५÷१५ मिटर बनाइने भएको छ । कमलामाई नगर कार्यपालिकाको महत्वपूर्ण निर्णयमध्ये बिपी राजमार्गको क्षेत्राधिकार घटाउने निर्णय पहिलो प्राथमिकतामा...

फोहरबाट मोहोर कमाउँदै

वालिङ, स्याङ्जा,२ वैशाख०७४/ देशका विभिन्न शहरमा फोहरमैला व्यवस्थापनमा समस्या भइरहेका बेला स्याङ्जाको वालिङ नगरपालिकाले भने फोहरमैला बिक्रीबाट आम्दानी लिँदै आएको छ । उक्त नगरपालिकाले संकलन गर्न थालेकोे चार वर्षको अवधिमा...

बिस्केट जात्रामा रथले च्यापिएर दुई घाईते

भक्तपुर, २ बैशाख/ बिस्केट जात्रामा रथले च्यापिएर दुई घाईते भएका छन् । हिजो लिङ्गो ढालेपछि ल्योसिङखेलबाट भैरवनाथको रथ गःहिटीमा ल्याउने क्रममा रथको पाङ्ग्राले च्यापिएर दुई घाईते भएका हुन् । घाईते...

भक्तपुरको नलिन्चोकमा अचेत अबस्थामा भेटिएका भुजेलको निधन

कमल न्यौपाने ,भक्तपुर, २ बैशाख / सुर्यविनायक नगरपालिका ९ नलिन्चोकका स्थानीय रामहरी भुजेलको उपचारका क्रममा निधन भएको छ । नलिन्चोकस्थित बाँसघारी नजिक बाटोमा अचेत अबस्थामा भेटिएका ४८ वर्षका भुजेललाई उपचारका...

अाज नयाँ वर्ष विसं-२०७५

काठमाडौँ, १ वैशाख ०७५/आज विक्रम संवत् दुई हजार पचहत्तर (२०७५) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । सूर्यले मीन राशिको भोग समाप्त...

पूर्वसांसदले लिए नियम मिचेरै पैसा !

काठमाण्डाै१बैशाख०७५/अघिल्लो संसद्का सांसदहरुले ऐनविपरीत ४ करोड ९१ लाख ११ हजार रुपैयाँ लिएको पाईएको छ । यो खबर आजको नागरिक दैनिकमा छ ।संघीय ससद्का पदाधिकारी तथा सदस्यको पारीश्रमिक र सुविधासम्बन्धी ऐन...

नयाँ वर्षमा नेपाल टेलिकमको अफर, १०० रुपैयाँमा एक जिबी डाटा -हेराै लीने तरीका

काठमाण्डाै १बैशाख०७५/  नेपाल टेलिकमले नयाँ वर्षको अवसरमा आफ्ना उपभोक्ताको थप सुविधाका लागि ‘नयाँ वर्ष अफर २०७५’ उपलब्ध गराउने भएको छ । यो अफर २०७५ वैशाख १ देखि लागू भई १५...

नेपालमा प्रचलित सम्वतहरु र नयाँ वर्ष मनाउने आ–आफ्नै तरिका

(क) कलिगत सम्बत् वा शक सम्वत्ः कलिगत सम्बतलाई सबैभन्दा पुरानो सम्बत मानिन्छ । यो सम्बत इशापूर्व ३१०२ मा चैत्र शुक्ल प्रतिपदाका दिनदेखि शुरू भएको हो । चैत्र शुक्ल प्रतिपदाका दिनदेखि...