जागीर लगाइदिन्छु भन्दै चर्चमा लगेर जबरजस्ती धर्म परिवर्तन गराउन खाेज्ने ३ महिला पक्राउ

काठमाडौं २४बैशाख०७५/ एनजिअाेमा जागिर लगाइदिन्छु भन्दै चर्चमा लगेर जबरजस्ती धर्म परिवर्तन गराउन खाेज्ने तीन महिलालार्इ प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ परेकाहरूमाथि चितवनको भरतपुर–२७ घर भइ काठमाडौंको सितापाइला बस्ने ३८...

पर्सामा स्थानीय र प्रहरीबीच झडप : २७ राउण्ड हवाइफायर, ५ प्रहरी घाईते

पर्सा२४बैशाख०७५ / पर्साको जिरा भवानीपुर गाउँपलिका–१ चिनीमिलचोकमा स्थानीय र प्रहरीबीच झडप हुँदा गोली चलेको छ । मादक पदार्थ सेवन गरेर एउटै मोटरसाईकलमा सवार चार भारतीय नागरिक र दुईजना मोबाइल चोरलाई...

क्यासिनोमा प्रहरी छापा, चलनचल्तीमा नरहेका रूपैया बरामद

धनगढी२४बैशख०७५/ होटेल साथीले सञ्चालन गरेको क्यासिनोमा प्रहरीले हीजाे अपराह्न छापा मार्दा नेपालमा चलनचल्तीमा नरहेको दशलाख पाँच हजार भारतीय मुद्रा बरामद भएको छ । होटेलको क्यासिनोमा छापा मारेर नेपालमा चलनचल्तीमा नरहेका...

एसपी तामाङले दिए इन्काउन्टरको चेतावनी

नेपालगंज २३बैशाख०७५/ जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख टेक बहादुर तामाङ्गले कानुन कार्यान्वयनको दौरानमा कसैले हातहतियार सहित बाधा पुराए इन्काउन्टर हुने बताउनुभएको छ । आफ्नै कार्यकक्षमा पत्रकारहरुसंग कुराकानि गर्दे तामाङ्गले...

जथाभावी पोष्टर टाँस्ने सात नियन्त्रणमा

काठमाडौँ, २३ वैशाख ०७५/ काठमाडौँ महानगरपालिकाले जथाभावी पोस्टर पम्पलेट टाँस्ने सात जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौँ महानगरपालिकाका नगर प्रहरी नायब उपरीक्षक विष्णु जोशीका अनुसार आज उनीहरुलाई बागबजार, पुतलीसडक, न्यूरोड,...

टोखामा  मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

काठमाडौँ, २३ वैशाख ०७५/ काठमाडौँको टोखा नगरपालिका–५ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गए राति ११ बजे बा३च १६५४ नंको जीप र बा४०प ५७७५ नंको मोटरसाइकल...

महिला हिंसाविरुद्ध अभियान शुरु

रत्ननगर, चितवन, २३ वैशाख ०७५/ मानव बेचबिखन तथा लैंगिक हिंसाका घटना रोक्न चितवनको पदमपुरमा पुरुषलाई नै जिम्मेवार बनाउने गरी अभियान शुरु गरिएको छ । पुरुषलाई बेचबिखन र हिंसाविरुद्ध अभियानमा सहभागी...

सार्वजनिक यातायात सञ्चालन

काठमाडौँ, २२ वैशाख ०७५/ सार्वजनिक यातायात अनिवार्यरुपमा कम्पनीमा लैजान सरकारले गरेको निर्णयकाविरुद्ध आन्दोलनरत यातायात व्यवसायीले बन्द फिर्ता लिइ सवारी चलाएका छन् । यातायातमा एकाधिकार (सिन्डिकेट) लगाउन पाउनुपर्छ, संघसंस्था ऐन २०३४...

मापसे गर्ने शिक्षकको जागिर चट

जाजरकोट, २२ वैशाख ०७५/कुशेगाउँपालिका–५ खुर्पास्थित लक्ष्मी प्राप्ति माविका शिक्षक हेमराज शाहीलाई अवकाश दिइएको छ । शाहीलाई मदिरा सेवन गरी विद्यालयमा आएकाले अवकाश दिइएको हो । मावि तह राहत दरबन्दीको अंग्रेजी...

गुल्मी र चितवनमा बम विस्फोट

गुल्मी २२बैशाख०७५/ गए राति गुल्मी जिल्लाको दुई स्थानमा बम विष्फोट भएको छ । राती करिव साढे १० वजेको समयमा सदरमुकाम तम्घास र वलेटक्सारमा वम विष्फोट भएको प्रहरीले जनाएको छ ।...