बालकृष्ण ढुंगेललाई सजाय मिनाहासम्बन्धी सक्कल फाइल झिकाउन सर्वोच्च अदालतकाे आदेश
काठमाडौँ, १४ जेठ ०७५/ सर्वोच्च अदालतले कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका बालकृष्ण ढुंगेललाई सजाय मिनाहासम्बन्धी सरकारले गरेको भनिएको निर्णयको सक्कल कागजात पेश गर्न आदेश जारी गरेको छ । न्यायाधीश मीरा...