आयातीत पाउडरमा मख्खन घोलेर बेचिन्छ दूध, ताजा दूध नबिकेर सडकमा पाेख्छन् किसान
काठमाडाैं०४असार०७५/ सामान्यतया वैशाख, जेठ र असारमा दूधको उत्पादन घट्ने गर्मीका कारण दूध र दूधजन्य पदार्थकाे खपत बढ्ने गर्छ । बर्सेनी यही प्रवृत्ति देखिने गरेकाले उद्योगीले बजार माग धान्न पाउडर दूधको उपयोग...