निर्मला हत्या छानविन प्रतिवेदनः ‘अनुसन्धानमा प्रहरी दोषी’
काठमाण्डाै२२असाेज०७५/ कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ बर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा प्रहरी लापरबाही र हेलचेक्र्याईँ देखिएको छ । सरकारद्धारा गठित उच्चस्तरीय छानविन समितिले गृहमन्त्री रामबहादुर थापालाई बुझाएको प्रतिवेदनले...