पश्चिमी वायुको प्रभावले अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, १२ फागुन/ पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले...