क्रिश्चियन संस्थाको शिविरमा डाक्टरकाे लापरबाहीले ५ जनाकाे दृष्टि गुम्याे
सिरहा२६चैत्र/ क्रिश्चियन संस्थाले गरेको निःशुल्क शिविरमा शल्यक्रिया गराउँदा कम्तीमा ५ जनाको आँखाको ज्योति गुमेको छ। शल्यक्रियाका लागि कोरियाबाट स्वास्थ्यकर्मीको टिम ल्याइएको थियो। तिनले दिएका झोल दबाईमा पनि के लेखिएको छ,...