३३ किलो सुन प्रकरण : पाँच न्यायाधीशमाथि कारबाही सिफारिस
काठमाडौं०४असार/ काठमाडौं साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा पाँच न्यायाधीशमाथि कारबाही सिफारिस गरिएको छ । उक्त मुद्दामा न्यायिक विचलन भएको आशंकामा छानबिन गर्न गठित समितिले...