आजको मौसम- आंशिकदेखि सामान्य बदली

काठमाडौँ, १ माघ /पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले प्रदेश नं १, मधेस प्रदेशलगायत बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं...

नेपाल एयरलाइन्सद्वारा इलाम–काठमाडौँ उडान भर्दै

मङ्गलबारे, १ माघ /नेपाल एयरलाइन्सले आजदेखि इलाम–काठमाडौँ उडान सुरु गर्नेभएको छ । सातामा एउटा उडान गर्ने गरी इलाम नगरपालिका र नेपाल एयरलाइन्सबीच सहमति समेत भएको छ । एक वर्षअघि करिब...

नेता भुसाललाई सचिवालय सदस्यको जिम्मेबारी

काठमाडौँ, ३० पुस /नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले नेता घनश्याम भुसाललाई सचिवालय सदस्यको जिम्मेबारी प्रदान गर्ने निर्णय गरेको छ ।पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको बैठकले...

प्रधानमन्त्री दाहाल र गृहमन्त्री लामिछानेबीच भेटवार्ता

काठमाडौँ, ३० पुस/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा मन्त्रिपरिषद् विस्तारलगायतका समसामयिक राजनीतिक विषयमा छलफल...

देवघाट स्नानका लागि निःशुल्क र्याफ्टिङ डुङ्गा

नवलपुर, ३० पुस/नवलपुर, तनहुँ र चितवन तीन जिल्लाको सङ्गममा पर्ने पवित्र तीर्थस्थल देवघाटधाममा स्नान गर्न जानका लागि नवलपुरतर्फबाट निःशुल्क र्याफ्टिङ डुङ्गाको व्यवस्था गरिएको छ । जिल्लाको गैँडाकोट नगरपालिका–३ का वडाध्यक्ष...

ऐतिहासिक सामरी पौवाको पुनःनिर्माण

त्रिशूली, ११ पुस /विसं २०७२ को विनासकारी भूकम्पले क्षति पुर्याएको नुवाकोटको म्यागङ गाउँपालिका–५ सामरी भञ्ज्याङमा अवस्थित ‘सामरी पौवा’को पुनःनिर्माण गरिएको छ ।रु एक करोड १५ लाख लगानीमा पुरातत्व विभागमार्फत उक्त...

मनकामना केबलकार अनिश्चितकालका लागि बन्द

काठमाडौँ, ११ पौष । मनकामना केबलकार तत्कालका लागि बन्द गरिएको छ । केबलकारको प्यानल (Thyrestor panel) मा ठूलो क्षति पुगेकाले सेवा स्थगन गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार विद्युत्...

फेरि बढ्यो कोरोनाको जोखिम

काठमाडौं ११ पुष २०७९ । छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘बिएफ ७’ फैलिन सुरु भएपछि नेपाल पनि पुनः संक्रमणको उच्च जोखिममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...

दाङ ३ बाट एमालेकी कोमल ओलीलाई हराउँदै दीपक गिरी निर्वाचित

 काठमाण्डाै ०८म‌सीर०७९/  दाङ क्षेत्र नम्बर ३ बाट सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका दिपक गिरी निर्वाचित भएका छन् । नेकपा एमाले उम्मेदवार कोमल ओलीलाई फराकिलो मत अन्तरले गिरीले पराजित गरेका...