ल्यापटपको ब्याट्री जोगाउने १० सरल उपाय
ल्यापटप प्रयोगकर्ताहरु सधैँ ब्याट्रीको जतन गर्न चाहन्छन् । तर ब्याट्रीलाई किफायती राख्ने कुनै एप्लिकेशन छैन् । त्यसैले सानातिना कुरा तथा सेटिंगलाई ध्यानमा राख्दै ब्याटी जोगाउनुपर्ने हुन्छ । मैकबुक, क्रोमबुक र...