के तपाइको रातिमा मोबाइल चार्जमा राखेर सुत्ने बानि छ ? एकपटक अवश्य पढ्नुहोस र आफ्ना साथीभाईलाई शेयेर गर्नुहोस |
रातभरी मोबाईल चार्ज गर्दा कतै ब्याट्री बिग्रिने त होईन भनेर पक्कै पनि तपाईँले कैले न कैले सोचेको वा सुनेको हुनुपर्छ। हामी सबैलाई विहान उठ्ने वित्तिकै मोबाईल फूल चार्ज भको हेर्न...