फ्रस्ट्रेसन, एन्जाईटी, डिप्रेसन र सुसाइडको यो राज्य-शंकर भंण्डारी
[caption id="attachment_44619" align="alignleft" width="274"] शंकर भंण्डारी[/caption] यहाँको सिस्टम र यो सरकार भन्दा भयानक अर्को कुनै कारण हुनै सक्दैन।जताततै बेथिति, दण्डहिनता, भष्ट्राचार, अनियमितता, गैरजिम्मेवारी र अनिश्चितता व्याप्त छ।मान्छे खान नपाएर भोकभोकै...