संविधानको दिपावली पार्टीका कार्यकर्ता बाहेक कसैले मनाउँने छैनन्ः डा भीमार्जुन आचार्य
केही नेताहरु देशलाई विखण्डनको दिशामा लैजान अग्रसर भएको आरोप[caption id="attachment_1256" align="alignnone" width="397"] डा. भीमार्जुन आचार्य[/caption] काठमाडौँः असोज ३ गते साँझ ५ बजे राष्ट्रपति डा. रामवरण यादवले नयाँ संविधान जारी गर्ने तय...