सम्बृद्ध मुलुककाे लागि बामपंथीकाे स्थिर सरकार अाबस्यक : के.पि. शर्मा अाेलि
बासुदेव सेडाइ,लमजुङ २९,कार्तिक/ एमालेका अध्यक्ष यबं पुर्बप्रधानमन्त्रि के.पि. शर्मा अाेलिले देशमा सुसासन , बिकास र सम्बृद्धिकाे लागि बामपंथीहरुकाे स्थिर सरकार अाबस्यक रहेको बताउनुभयकाे छ । संयुक्त बामगठबन्दनले लमजुङको बेसिशहरमा अायाेजना...