धरानलाइ प्रदेश नम्बर १को राजधानी बनाउन निरन्तर धर्ना जारी
मिलन चाम्लीङ, धरान२१पुस०७४/धरानलाइ प्रदेश नं १को राजधानी बनाउन बाम गठबन्धनको संघर्स समितिले निरन्तर दबाब सिर्जना गरि रहेको छ।गएको साता देखि भानुचोक घण्टाघर परिसरमा धर्ना बसेको राजनीतिक कार्यकर्ता सामाजिक अभियान्ताहरु धर्नाक्रम...