फागुनमा वाम नेतृत्वको सरकार बन्छः पूर्वप्रधानमन्त्री खनाल
बेँसीशहर, लमजुङ, १ माघ ०७४/ पूर्वप्रधानमन्त्री झलनाथ खनालले फागुनमा वाम नेतृत्वको सरकार गठन हुने बताउनुभएको छ । लमजुङ सदरमुकाम बेँसीशहरमा आयोजित घले ल्होसार कार्यक्रममा उहाँले भन्नुभयो– “फागुनको तेस्रो साताभित्र नयाँ...