एकीएकरणपछि तीन महिना वित्दा पनि भागवण्डा मिलेन
काठमाडौं०७भदाै०७५/ नेपाल कम्युनिष्ट पार्टीभित्र पदिय भागवण्डा नमिल्दा सांगठानिक एकता प्रक्रिया लम्बिएको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ । नेकपाले पार्टी एकीएकरणपछि केन्द्रीय सदस्यको संख्या टुंगो लगाए पनि प्रदेश जिल्ला, नगरपालिका...