एकीकृत सम्पत्ति कर खारेज गर्न माग गर्दै नगरपालिकालाई ज्ञापन पत्र
भक्तपुर, २० भदौ०७५/ नेपाली काँग्रेस भक्तपुरले आज एकीकृत सम्पत्ति कर खारेज गर्न माग गर्दै सूर्यविनायक नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । नगरपालिकाले एकीकृत सम्पत्ति कर लगाएको र अन्य विषयगत कर...