निर्माण व्यवसायीको एकाधिकार अस्वीकार्य : प्रधानमन्त्री
काठमाडौँ, ४ असोज०७५/ प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि निर्माण र उत्पादन कार्य सँगसँगै अगाडि बढाउनुपर्ने भएकाले कुनै प्रकारको एकाधिकार (कार्टेलिङ) स्वीकार्य नहुने बताउनुभएको छ । नेपाल निर्माण व्यवसायी...