निर्मला हत्याकान्डका दोषीलाई कारबाही गरिए सरकार ढल्छ : बिजुक्छे
काठमाडौं०६, कात्तिक ०७५/ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले कन्चनपुरकी बालिका निर्मला पन्तको हत्याकान्डका दोषीलाई कारबाही गरिए वर्तमान सरकार ढल्ने दाबी गरेका छन् । भक्तपुरमा जारी ३८औं नेपालभाषा साहित्य...