अभद्रता,असक्षमता, साथै अनियमितता गरेको आरोपसहित प्रदेश मन्त्री स्थापित पदमुक्त
हेटौँडा, १६ कात्तिक०७५/प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक योजना तथा पूर्वाधारमन्त्री केशव स्थापितलाई पदमुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा १६७ को उपधारा ६९ को अधिकार प्रयोग गरी...