सङ्घीयतालाई बलियो बनाउनु पर्छ : प्रम ओली
काठमाडौँ, २३ मङ्सिर ०७५/प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्यबाट नै देशलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ । अन्तर प्रदेश परिषद्को पहिलो बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै...