गगन थापाको ठहर– प्रधानमन्त्री र सत्तारुढ दलबाटै संघीयता धरापमा

पाल्पा, जेठ ८ । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दल नेकपाबाटै संघीयता धरापमा पर्दै गएको बताएका छन् । नेपाल महिला संघ पाल्पाको आयोजना तानसेनमा...

‘सबै आइएनजिओ बन्द गर्नुपर्छ’ – नारायणकाजी श्रेष्ठ(हेराै भिडियाे)

काठमाडौं ०७जेष्ठ/ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले मुलुकमा संचालित अन्तर्राष्ट्रिय गैरसरकारी संघ, संस्था(आइएनजिओ) बन्द गर्नुपर्ने बताउनु भएको छ ।[view_video url="ZJprobe87no"] प्रवक्ता श्रेष्ठले सोमबार पेसागत महासंघको २५ औं स्थापना दिवसमा...

मिडिया काउन्सिलसम्बन्धी विद्येयक खारेज गर्नुपर्छःशाही युवा शक्ति नेपाल

काठमाडौं, ३ जेठ । शाही युवा शक्ति, नेपालले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्नेगरि सरकारले मिडिया काउन्सिलसम्बन्धी विद्येयक ल्याउन लागेको भन्दै तत्काल उक्त विद्येयक खारेजीको माग गरेको छ । शुक्रबार रिपोर्टर्स क्लब...

राष्ट्रपतिले ‘मेरो सरकार’ मात्रै होईन ‘ओली सरकार’ भन्नुपर्दथ्योः कँडेल

काठमाडौं, २२ बैशाख । पब्लिक ईनोभेटर ईन्जिनियर दिपेन्द्र कँडेलले सरकारको नीति तथा कार्यक्रम सम्बोधनको क्रममा राष्ट्रपतिविद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भन्नु जायज भएको स्पष्ट पारेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालमा...

ओलीले खान्न भन्दाभन्दै बालुवाटार, खुल्लामञ्चलगायत सबै खान थालेःविश्वकर्मा

काठमाण्डाै१७बैशाख/ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मिन विश्वकर्माले भ्रष्टाचार, कुशासन, हत्या, हिंसा, बलात्कार, असंवैधानिक कदमहरु अहिले  छताछुल्ल भैरहेको आरोप लगाएका छन् ।मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको...

सरकारले एक ईन्चपनि सरकारी जग्गा अतिक्रमण गर्दैन, यदि कसैले गरेको भए प्रमाण दिनुहोस ठाडै कारबाही गर्छः पौडेल

काठमाडौं, १७ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले वर्तमान सरकारले एक ईन्चपनि सरकारी जग्गा अपचलन नगर्ने स्पष्ट पारेका छन् ।...

खुल्लामञ्चका सटर हटाउन प्रधानमन्त्रीको भूमिका स्वागतयोग्यः पूर्व रक्षामन्त्री प्रधान

काठमाडौं, १४ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले प्रधानमन्त्री केपी शर्मा ओलीले कडा निर्देशन दिएकोले खुल्ला मञ्चका सटर हटाईएको भन्दै प्रधानमन्त्री ओलीलाई धन्यवाद...

ललिता निवासको साँढे चार सय कित्ता जग्गा रोक्का गर्यौं, विष्णु पौडेलको छोराले किनेको जग्गा वैधानिक छः मन्त्री अर्याल

काठमाडौं, १४ बैशाख/ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले ललिता निवासको जग्गाको सबै कित्ताहरु किटान गरेर हिजोमात्रै रोक्का गरेको स्पष्ट पारेकी छिन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना...

राष्ट्रपति भण्डारीको भ्रमणले नेपाल–चीन सम्बन्ध नयाँ उचाईमा पुग्छः मन्त्री ज्ञवाली

काठमाडौं, ९ बैशाख । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैशाख ११ गतेबाट सुरु हुने राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक राजकीय चीन भ्रमणपछि नेपाल–चीन द्धिपक्षीय सम्बन्ध नयाँ उचाईमा पुग्ने विश्वास दिलाएका छन् । सोमबार...

अबको संसद अधिवेशनमा संविधान संशोधन अघि नबढाए सरकारमा टाँसिरहँदैनौंः महासचिव यादव

काठमाण्डाै०७बैशाख/  सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय प्रसाद यादवले बारा र पर्सामा हावाहुरीका कारण प्रभावित बनेका पीडितहरुको लागि स्थायी बसोबासका लागि सरकारले घोषणा गरेको प्रतिबद्धता पूरा गर्नुपर्ने बताएका...