विप्लवका कार्यकर्ताद्वारा सोलुखुम्बुमा प्रहरी चौकी कब्जामा लिने प्रयास, सुरक्षा स्थीती उच्च

काठमाडौं२०जेष्ठ/ नेत्रविक्रम चन्द नेतृत्वका विप्लव समूहले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३, छेस्काममा गएराति विप्लव कार्यकर्ताले चौकी कब्जा भन्ने समाचार आए संगै काठमाडौं र विराटनगरबाट हेलिकोप्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी पठाइएको छ...

गणतन्त्रको मर्यादा विपरित भन्दै कांग्रेस नेता अमरेशकुमार सिंहद्वारा राष्ट्रपतिबाट पदक लिन अस्वीकार

काठमाडौं २०जेष्ठ/ नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले राष्ट्रपतिद्वारा प्रदान गरिएको संविधान सभा पदक लिन अस्वीकार गरेका छन्।उनले राष्ट्रपतिको आचरण गणतन्त्रको मर्यादा विपरित र जनविरोधी भएको भन्दै उनीबाट कुनैपनि सम्मान तथा...

टीकापुर घट्नामा ४२ महिना जेल बसेर रिहाई भएका लक्ष्मण थारुको उद्धघोषः‘हामी फेरि मर्न तयार भएर आन्दोलनमा जुटेका छौं’

काठमाडौं, १९ जेठ । थरुहट थारुवान राष्ट्रिय सम्मेलन तयारी समितिले शान्तिपूर्ण थरुहट आन्दोलनका क्रममा टीकापुर घट्नापश्चात षड्यन्त्रपूर्वक विभिन्न अभियोगमा झुठा मुद्दा लगाई फसाँईएका थरुहट राजबन्दीहरुलाई सरकारले मुद्दा फिर्ता, खारेजी तथा...

नेकपामा नयाँ तरंग : ९ नेता, ९ खेमा

काठमाडाैं१८जेष्ठ/ नेकपा अध्यक्ष पुष्पकमल दाहालले एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै सरकार आलोपालोको सहमति सम्झाएपछि नेकपामा नयाँ तरंग फैलिएको छ । प्रतिवादमा अर्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश फर्किनुअघि दिल्लीमै दाहालमाथि...

प्रचण्डलाई ओलीको व्यंग्यात्मक जवाफ-सरकार ४-५ दिनमै ढल्छ

काठमाडौं १८जेष्ठ/ प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डलाई व्य‌ग्यात्मक जवाफ दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी हुन दिल्ली पुगेका प्रधानमन्त्री ओलीले काठमाडौँ फर्कनु अघि दिल्लीमा...

मोदीलाई बधाई दिन ओली आज दिल्ली जाँदै

काठमाडौं १६जेष्ठ/ भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी भएर उनलाई बधाई तथा शुभकामना दिन प्रधानमन्त्री केपी शर्मा ओली आज (बिहीबार) नयाँदिल्ली जाँदैछन् । प्रधानमन्त्री ओली मोदीले दोस्रो कार्यकालका...

अभिनेत्री करिश्मा मानन्धरद्वारा नयाँ शक्ति पार्टी परित्याग

काठमाडौं१३जेष्ठ/ अभिनेत्री करिश्मा मानन्धरले नयाँ शक्ति पार्टी छोडेकी छन् ।डा.बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टीबाट राजनीतिक यात्रा शुरु गरेकी मानन्धर अब पार्टीमा नरहेने खबर बाहिरिएको छ । तत्कालीन नयाँ...

आगामी निर्वाचनमा राप्रपा अग्रणी शक्तिःकमल थापा

काठमाडौं, जेठ ११/राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समाज गठन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गरेकाछा उक्तकार्यक्रमा बाेल्दै  अध्यक्ष थापाले युवाहरुलाई देशमै उचित...

धर्मनिरपेक्षता खारेजीका लागि अभियान चलाएत्यसमा आफूले साथ दिनेः डा.शशांक कोइराला

काठमाण्डौँ, जेठ ११/प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियान सञ्चालन गर्न आग्रह गरेका छन् । पर्वतमा शनिबार आयोजित महायज्ञमा महामन्त्री कोइरालाले हिन्दु राष्ट्रका लागि...

नेकपा कार्यकर्ताद्वारा वडा अध्यक्षमाथि कुटपीट, गाडी तोडफोड

रौतहट०९जेष्ठ/ रौतहटमा झडप हुँदा विजयपुर नगरपालिका – ४ का वडा अध्यक्ष ब्रह्म नारायण यादव कुटिएका छन् । विकासको बजेट सञ्चालन गर्ने विषयमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का कार्यकर्ताबीच झडप भएको हो...