गगन थापाले गरे मतदान

काठमाडौं ०४मंसिर  २०७९ /नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रतिनिधि र प्रदेशका लागि मतदान गरेका छन् । आज विहान ७ : ४५ बजे थापाले मैतिदेवीस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् ।काठमाडौं...

उम्मेदवार यमि भट्टराई मतदान गर्दै

काठमाडौँ, ४ मङ्सिर/नरदेवीस्थित आयुर्वेद चिकित्सालयमा रहेको मतदान स्थलमा मतदान गर्दै काठमाडौँ क्षेत्र नं ७ का उम्मेदवार मानुषि यमि भट्टराई ।

राष्ट्रिय स्वतन्त्र पार्टिका अध्यक्ष रवि लामिछाने मतदान गर्दै

काठमाडाैं, ४ मंसिर/प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनका क्रममा काठमाडौ क्षेत्र नं ३ स्थित चावहिल महाकाल मतदान केन्द्रमा मतदान गर्दै रवि लामिछाने ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा मतदान

चितवन, ४ मङ्सिर/नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन जिल्लाबाट मतदान गर्नुभएको छ ।बिहान ७ः१५ बजे भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरको मतदान केन्द्रबाट उहाँले मतदान...

“चितवन क्षेत्रनं.२ मा रबि लामिछाने र रबिन अधिकारीको भिडन्त”

 चितवन ०१मंसिर०७९ / प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव एकैपटक  मंसिर ४ गते हुँदैछ उक्त निर्वचनको मौन अवधी शुरु हुँदै गर्दा चितवन क्षेत्र नं.२ मा राप्रपाका हलाे बाहक उम्मेद्वार रबिन अधिकारीले सबैको साथ...

राप्रपाका बिनय रावललाई स्वतन्त्र उम्मेदवार रामप्रसाद आचार्यकाे समर्थन

बर्दिया,२८ कार्तीक/बर्दिया जिल्ला क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य स्वतन्त्र उम्मेद्वार (खुकुरी क्रस चुनाव चिन्ह) भएका मधुवन नगरपालिका वडा नं.९ बस्ने रामप्रसाद आचार्यले आज राष्ट्रिय प्रजातन्त्र पार्टिलाई समर्थन गरेकाछन ।...

काठमाडौँ–४ मा माहा भिडन्त

काठमाडौँ, २१ कात्तिक/आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं ४ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । बिसं २०७४ को निर्वाचन प्रतिस्पर्धी नेपाली कांग्रेसका महामन्त्री...

रेखा थापालाई ढाका ढोपी लगाइदिँदै मतदाताले भने- देशको शीर उँचो राख्नू

मोरङ / मोरङ–३ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएकी राप्रपा नेतृ रेखा थापालाई देशको शीर उँचो राख्न भन्दै मतदाताले ढाका टोपी लगाइदिएका छन् । पुरानो नेतृत्वले देशको शीर झुकाएको र...

राप्रपाको केन्द्रीय प्रचार विभागमा थपिए चार जना

 काठमाडाैँ १२ जेठ,/राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको केन्द्रीय प्रचार विभागमा चार जना सदस्य नियुक्त गरेका छन । साथै विभागको सदस्य सचिवको जिम्मेवारी समेत तोकिएको छ । विभागका प्रमुख...

काठमाडौँमा काँग्रेस–एमाले असफल, स्वतन्त्र उम्मेदवार बालेन्द्र साह विजयी

काठमाडौं जेठ ११, २०७९ /काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह उर्फ बालेन शाह विजयी भएका छन् । मतगणना सकिनुअघि नै उनले गन्न बाँकी भन्दा बढी मतान्तर बनाएसँगै विजयी भएका हुन् ।...