आफ्ना सभासद्हरुलाई पार्टी छोड्न प्रचण्डको चुनौति
काठमाडौं, २१ भदौ । संविधान निर्माणमा लागि परेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभा सचिवालयमा तीन पार्टीका तर्फबाट दर्ता गराइएको संविधान संशोधन बिद्येयकमाथीको संयुक्त संशोधन प्रस्तावमा असहमति राख्ने आफ्ना सभासद्हरुलाई चित्त...