बाबुराम भट्टराई मधेस आन्दोलनलाई समर्थन गर्न जनकपुर जादै

असोज ७, काठमाडौँ / एमाओवादी नेता बाबुराम भट्टराई मधेस आन्दोलनलाई समर्थन गर्न भोली जनकपुर जाने तयारीमा रहेकाे समाचार स्राेत ले जनाएकाे छन् । संबिधान घोषणा हुनु अगावै पनि मधेशीहरुलाई आन्दोलनमा...

विरगंजमा आन्दोलनकर्तालाई भन्सारबाट हटाउन गोली चलाइयो

असोज ७, काठमाडौँ ।  समाचार अनुसार विरगंजमा आन्दोलनरत नेता तथा कार्याकर्ताहरुलाई भन्सार र दशगजाबाट हटाउन प्रहरीले चार राउण्ड अश्रु ग्यास र एक राउण्ड गोली फायर गरेको छ । प्रहरीको आक्रमणसंगै...

नेपालसमक्ष भारतले पेस गर्यो धम्कीयूक्त सात बुँदे प्रस्ताव

भारतले नेपालको संविधान संशोधनका लागि दिएका सात बुँदे सुझाव यस्ता छन्काठमाडौं, ६ असोज । नेपालको नयाँ संविधानलाई विश्व समूदायले हर्षोल्लासकासाथ स्विकार गरिरहदा भारतले भने विभिन्न वक्तव्यबाजी मार्फत चरम असन्तुष्टी जनाइरहेको...

कसैले नाकाबन्दी गरेर तर्साउन नखोजे हुन्छ -प्रचण्ड भन्छन्

काठमाडौं, ५ असोज । एकीकृत नेकपा माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले गरेको नाकाबन्दीले नेपालीहरुको स्वाभिमान मा कुनै असर नपर्ने बरु नागरिकबिच देशभक्तिको भावना सहित दर्विलो एकता हुने...

मधेशमा सक्रियतापूर्वक लागेका तीनवटा सशस्त्र समूहबिच मोर्चाबन्दी

 काठमाडौं, ५ असोज / केही दिन अगाडि सशस्त्र समूह अखिल तराई मुक्ति मोर्चाका संयोजक जय कृष्ण गोईतले निहत्था मधेशी जनताको हत्याको बदला लिने उद्घोष गरेका थिए । त्यस्तै, मधेश मुक्ति...

भारत सरकारले नेपालसँगको सीमामा सुरक्षा कडा नेपाल आउने सम्पूर्ण बोर्डर सिल

समाजकाे अावाज, काठमाडौं, ५ असोज /मधेशमा जारी आन्दोलनलाई मध्यनजर गर्दै भारत सरकारले नेपालसँगको सीमामा सुरक्षा कडा पारेको छ । नेपाल आउने सम्पूर्ण बोर्डर सिल गरिएका छन् भने आवतजावत र सामान ढुवानीमा...

गच्छदारसंग बार्ता विना निष्कर्ष सकियाे

काठमाडौं १ असाेज। मधेसी जनाधिकार फोरम लोकतान्त्रिकसंग भएको प्रमुख तीन दलका शिर्ष नेताहरुको बैठक विना निष्कर्ष सकिएको छ प्रधानमन्त्री निवासमा भएको छलफलमा समय नपुगेकाले सहमति हुन नसकेको स्रोतले बतायो । प्रधानमन्त्री सुशील...

प्रदेशसभाको सदस्यको योग्यता

परिमार्जित विधेयकको धारा १७८ मा  नेपाली नागरिक, सम्बन्धित प्रदेशको मतदाता रहेको, पच्चीस वर्ष उमेर पूरा भएको, नैतिक पतन देखिने फौजदारी कसूरमा सजाय नपाएको, कुनै कानूनले अयोग्य नभएको, कुनै लाभको पदमा...

मधेशको पहिचान कायमगर्नकालागी नवलपरासीमा धोती र्याली

प्रकाश बस्याल ,नवलपरासी , ३० भदौ ।अब बन्ने संबिधानमा मधेशको पहिचान कायम हुनुपर्ने माग राख्दै नवलपरासीको परासीमा संघीय मधेशी मार्चाको अगुवाईमा धोती र्याली निकालीएको छ । संघीय मधेशी माेर्चाले धोती लगाई...

हिन्दूवादीमाथि प्रहरीले पानीको फोहोरा सहित बल प्रयाेग ।

काठमाडौँ, २८ भदौ । प्रहरीले बबरमहलबाट जुलुस सहित नयाँ बानेश्वर पुगेका हिन्दूवादीमाथि पानीको फोहोराले हानेको छ । पानीको फोहोराले लाग्दा थुप्रै हिन्दूवादी नयाँ बानेश्वरको सडकमै पछारिएका छन् ।बबरमहलबाट जुलुस हुँदै...