मन्त्रि चयन गर्न एमालेको बैठक बस्दै

काठमाडौं, असोज २५ ।मन्त्रिमण्डल विस्तारका विषयमा छलफल गर्न सत्तारुढ दल नेकपा एमालेको स्थायी समितिको बैठक सोमवार बस्दैछ ।बैठकमा पार्टीबाट सहभागी हुने मन्त्रीहरूका विषयमा छलफल हुनेछ । सरकारले सानो आकारको मन्त्रिमण्डल...

ओली भर्सेस कोईराला, कसको पक्षमा कति मत ?

काठमाण्डौं, २४ असोज । १६ बुँदे भद्र सहमति गरेर एमालेलाई नेतृत्व दिन तयार भएका कोईरालाले प्रधानमन्त्री पदका लागि आफैं उम्मेदवारा बनेपछि एमाले काँग्रेसको लामो राजनीतिक यात्रा समेत तुहिएको छ ।...

प्रधानमन्त्रीका लागि संसदको पहिलो र दोस्रो ठूलो दल कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओली भीडदै

काठमाडौ, २४ असोज । मुलुकको नयाँ प्रधानमन्त्रीका लागि आज व्यवस्थापिका संसदमा मतदान हुँदैछ । व्यवस्थापिका–संसदले बहुमतीय प्रक्रियाद्वारा ३८औं प्रधानमन्त्री आज चयन गर्नेछ । बिहान ११ बजे बोलाइएको संसद बैठकले नयाँ...

भोली मन्झरियाचोकमा वृहत आमसभा आयोजना हुदै

  प्रकाश बश्याल, परासी, २४ असोज ।तराई मधेश राष्टि्य अभियानद्धारा घोषितसम्रग मधेश एक प्रदेशको माग गर्दै भोली सोमबार एक वृहत आमसभा हुने भएको छ । हालसम्म आन्दोलनले पाएको उपलब्धि र...

दशैकाे किनमेलका लागि सीमापारी गएका नेपालीलाई मधेशी मोर्चाका कार्यकर्ताले काटेर फाले

असोज २०, भैरहवा । भैरहवास्थित बेलहिया नाकाबाट किनमेलका लागि भारत गएका एक युवालाई मधेसी मोर्चाका युवाले काटेर फालिदिएका छन् ।बुधबार दिउँसो किनमेलका लागि भारत गएका कृष्णबहादुर क्षेत्रीलाई कुटपिट गरि धारिलो...

मधेसी मोर्चा संगकाेवार्ता भोलि पुन: बस्ने गरि सकियाे

काठमाडौं १९,असाेज / मधेसी मोर्चा र प्रमुख तीन दलले गठन गरेको वार्ता टोली विचको वार्ता विना निष्कर्ष सकिएको छ । सिंहदरवारमा आज बिहान १० बजे देखि सुरु भएको वार्तामा संविधानमा...

कांग्रेसको १३ औं महाधिवेशन आगामी फागुनमा

काठमाडौं१९,असाेज । नेपाली कांग्रेसको १३ औं महाधिवेशन आगामी फागुनमा हुने भएको छ । यस अघि असोजको पहिलो साता महाधिवेशनको मिति तय गरीएको भएपनि संबिधान निर्माणमा पार्टी जुट्नु परेपछि स्थगित गरिएको...

असोज २४ मा देशले नयाँ प्रधानमन्त्री पाउने

असोज १८, काठमाडौँ । तीन वा त्यसभन्दा बढीले उम्मेद्वारी दिएर कसैले पनि बहुमत प्राप्त गर्न नसके विशेष अवस्थाबाहेक असोज २४ मा मुलुकले नयाँ प्रधानमन्त्री पाउने भएको छ ।सहमतीय सरकार गठन...

सुरु भयो राजनीतिक भागबण्डाको खेल, काँग्रेस-एमाले दुरी बढ्दै

  काठमाडौं, १७ असोज । नेकपा एमाले संसदीय दलको बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएसँगै भावी प्रधानमन्त्रीको विषयलाई लिएर काँगेसले पनि छलफल थालेको छ । एमालेको आइतबार सिंहदरवारमा बसेको...

मधेसी मोर्चाका कुन-कुन माग पूरा हुने कुन नहुने ?

असोज १७, काठमाडौँ । १. अंगीकृत नागरिकता– अंगीकृत नागरिकता पाएका नागरिक राष्ट्रपति, प्रधानमन्त्री, सुरक्षा निकायका प्रमुख, प्रदेश प्रमुख र सुरक्षा निकायका प्रमुख, प्रदेश प्रमुख र मुख्यमन्त्री हुन पाउनु पर्ने मधेसी...