दीपक मनाङे नेकपा प्रवेश गर्दै

पोखरा । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गर्ने भएका छन् । निर्वाचनमा नेकपाकै समर्थनमा मनाङ ‘ख’ बाट स्वतन्त्र उम्मेदवार मनाङे बिहीबार...

पार्टीको घोषित नीति नै जनताको जनवाद हो, अनावश्यक विवाद गर्न आवश्यक छैनः भीम रावल

काठमाडौं, १५ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले पार्टीको विधानमै जनताको जनवाद घोषित नीति रहेकोले यसप्रति अनावश्यक विवाद सिर्जना...

सिसडोल व्यवस्थापन संघर्ष समितिले दियो सरकारलाई कडा चेतावनी ‘भदौ १ गतेदेखि निर्माण कार्य नै गर्न नदिने अल्टिमेट’

काठमाडौं, १३ असार । सिसडोल व्यवस्थापन संघर्ष समितिले सरकारले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनबारे आफूहरुले उठाएका माग सम्बोधन नगरे जस्तोसुकै कडा संघर्षमा पनि उत्रिन बाध्य हुने चेतावनी दिएको छ । शुक्रबार...

ओली सरकार आफैं ढल्ने सुचना छःमनिष सुमन

काठमाडौं, १० असार । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवम् प्रदेशसभा सदस्य मनिष सुमनले वर्तमान सरकार अरु कसैको कारणले नभई आफैं ढल्नेबारे आफूहरुसँग सुचना रहेको खुलासा गरेका छन् । मंगलबार...

रेशम चौधरीलाई नेल लगाएर अस्पताल लैजानेलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं०७असार/  राजपा नेता तथा सांसद रेशम चौधरीलाई नेल लगाएर नै उपचार गरिएको सार्वजनिक भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई नेल...

सरकारबाट बाहिरिने तयारीमा समाजवादी पार्टी

काठमाडौं, असार ३ । नवगठित समाजवादी पार्टी संघीय सरकारबाट बाहिरिने तयारीमा छ ।सरकार छाड्नुअघि संविधान संशोधनका लागि समय सीमासहित अल्टिमेटम दिने समाजवादी पार्टीका नेताहरुको योजना छ । संघीय समाजवादी फोरम...

गुठियारलाई सामन्ती भन्ने मन्त्री बास्कोटाले राजिनामा दिनुपर्छः रामवीर मानन्धर

जेठ ३२, काठमाण्डौ । नेकपाका नेता तथा सांसद रामवीर मानान्धरले गुठी प्रथालाई सामन्तवाद भनेकोमा सुचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाको राजिनामा मागेका छन् । आज रिपोर्टर्स क्लब नेपालले आयोजना...

लोकसेवा आयोगको विज्ञापन रद्द गर्न संसदीय समितिले दिएको निर्देशन प्रशासनिक ‘कू’ होः आयोगका पूर्व कार्यवाहक अध्यक्ष निरौला

काठमाण्डाै२९जेष्ठ/ लोकसेवा आयोगका पूर्व कार्यवाहक अध्यक्ष टिकादत्त निरौलाले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न संसदीय समितिले दिएको निर्देशनलाई प्रशासनिक ‘कू’ को संज्ञा दिए ।[view_video url="EPTBdmgSfuU"] बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको...

मन्त्रीले समितिको निर्णय मान्दिन भन्नु गलत होः सांसद संग्रौला(हेराै भीडीयाे)

काठमाडौं, २९ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौलाले लोकसेवा आयोगले संविधान, समावेशी–समानूपातिक सिद्वान्त र संघीयताअनुरूप विज्ञापन नभएकोले संसदको राज्य व्यवस्था तथा सुशासन...

देश बचाउने हाे भने जिम्मेवार नागरिक बन्नुस् : थापा

बासुदेव सेढाइ,२९जेष्ठ/  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सम्पूर्ण नेपाली जनता लाई राजनीतिक दलकाे कार्यकर्ता बन्न छाडेर मुलुककाे जिम्मेवार नागरिक बन्न अपिल गरे। मेचीमहाकाली राष्ट्रिय स्वाभिमान यात्राको क्रममा लमजुङको बेसीशहरमा...