बन्दको अवज्ञा गरेको भन्दै जिउँदै जलाईयो, अवस्था चिन्ताजनक

विराटनगर, मंसिर १० - मधेसी मोर्चाका कार्यकर्ताले मोरङ भातिगछमा एकजनालाई पेट्रोल खनाएर आगो लगाएका छन् । सीमावर्ति भारतीय क्षेत्रमा पुगेर १५ लिटर पेट्रोल लिएर आउँदै गरेका भाथिगछ-२ का बब्लु राजवंशीलाई...

दूतावासमा बसेर नेपालविरुद्ध गतिविधि नगर्न रेलाई कमल थापाको चेतावनी

काठमाण्डाै ९ मंसिर/गत सोमबार स्पष्टिकरणको लागि परराष्ट्र मन्त्रालयमा निम्त्याइएका भारतीय राजदूत रञ्जित रे र उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाबीच भनाभन भएको तथ्य बाहिर आएको छ ।नेपालमा जारी नाकाबन्दी र लैनचौरस्थित...

नेपालले १५ वटा जिल्ला भारतलाई नदिए खोस्नुपर्छ: भारतका सांसद

मंसिर ९, काठमाडौं । भारतको सत्तारुढ दल अर्थात् प्रधानमन्त्री मोदीको ‘भारतीय जनता पार्टी’ (भाजपा) का सांसदले नेपालका १५ जिल्ला भारतले खोस्नु पर्ने धारणा राखेका छन् ।भारतको दरभंगामा आयोजित एक कार्यक्रममा...

‘सिमाको अवरोध तत्काल हटाउ’- संयुक्त राष्ट्रसंघ

मंसिर ५, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले नेपाल-भारत सीमा नाकामा भइरहेको अवरोध तत्काल हटाउन आग्रह गरेका छन् ।स्वतन्त्र पारवहन नेपालको अधिकार भएको भन्दै महासचिव मुनले सीमा नाकाबाट...

बन्दकर्ताद्वारा एम्बुलेन्ससहित दर्जनाै गाडी तोडफोड

विराटनगर, ४ मङ्सिर / संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले आज मोरङमा करिब एक दर्जन गाडी तोडफोड गरेका छन् ।विराटनगरको पूर्वी भागसँग जोडिएको कटहरिस्थित नेसनल सिमेन्ट उद्योगको परिसरमा रोकेर राखिएका आठवटा ट्रक,...

प्रधानमन्त्री केपी शर्मा ओली को चीन भ्रमण तयारी

 काठमाडौ, १ मंसिर । प्रधानमन्त्रीमा निर्वाचित भएपछि केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले टेलिफोन गरेर पहिलो विदेश भ्रमणको रुपमा भारत भ्रमणको निम्ता दिएका थिए । तर अहिलेसम्म त्यो निम्तोलाई...

नेपालद्धारा भारतीय अनुरोध अस्वीकार

बैतडी, कात्तिक ३० गते। नेपाली पक्षबाट अनुमति नपाउँदा दार्चुलामा नेपाल–भारत सीमा जोड्ने जौलजीवी झोलुङ्गे पुल पूर्णरुपमा सञ्चालन हुन सकेको छैन ।भारतीय पक्षले नेपाललाई पुलमा आवतजावतका लागि अनुरोध पठाए पनि नेपाली...

प्रधानमन्त्री केपी ओलीको सम्बोधनको पूर्ण पाठ

काठमाडौं,३०कातिक । प्रधानमन्त्री केपी शर्माले देशवासीका नाममा गरेको सम्बोधन गरेका छन् । संविधान जारी भएपछि पहिलो पटक आइतबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ओलीले आइतबार राष्ट्रका नाममा सम्बोधन...

नेपाली र चिनियाँ अधिकारीबीच स्याफ्रुबेसीमा छलफल, नेपाली पक्षको यस्तो माग

रसुवा, २९ कात्तिक । नेपाली र चिनियाँ अधिकारीबीच सीमा क्षेत्रका गतिविधिका बारे यथेष्ट सुरक्षा व्यवस्था मिलाउन आज उत्तरी रसुवाको स्याफ्रुबेसीमा छलफल सम्पन्न भएको छ ।सीमाक्षेत्रमा रहेका दुवै देशका सुरक्षा निकायले...

स्थानीय निकायको निर्वाचन गराउन गृहकार्य हुँदैछ- उपप्रधानमन्त्री

हेटौँडा, २९ कात्तिक । उपप्रधानमन्त्री कमल थापाले मुलकका बहुसङ्ख्यक जनताको भावना अनुसार सङ्घीयतालाई अझ प्रभावकारी तुल्याउनका लागि स्थानीय निकायको निर्वाचन गर्न सरकार कठिबद्ध रहेको बताएका छन् ।हेटौँडा उपनगरपालिकाद्वारा आज आयोजित...