जोगवनी नाकाबाट राजेन्द्र महतो प्रहरी हीराषतमा

 काठमाडौं  ११ पुस – मोरङको विराटनगरस्थित जोगवनी नाकाबाट मधेसी मोर्चाको एक घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो पक्राउ परेका छन् ।प्रहरीले उनलाई जोगबनी नाकाबाट पक्राउ गरेको घटनास्थलमै रहेका पत्रकार पंकज दासले रातोपाटीलाई...

केपी सरकार ढाल्ने खेल शुरू यस्तो छ भित्री खेल !

काठमाडौं, ८ पुस । केपी ओलीलाई सरकारबाट हटाउने भित्री खेल सुरु भएको छ । ६ महिनासम्म अविश्वास प्रस्ताव ल्याउन पाइन्न तर संख्या नपुग्नेगरी सत्तारुढ घटकमध्येका केहीले समर्थन फिर्ता लिए भनेचाहिँ...

ओली सरकार चाँडै ढल्छः उपेन्द्र यादव

काठमाडौं, ५ पुस । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बर्तमान ओली सरकार चाँडै ढल्ने दावी गरेका छन् ।रिपोर्टस क्लब नेपालले आईतबार राजधानीमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै यादवले ओली...

आन्दोलन घोषणा गर्दै मोर्चाले भन्यो वार्ता गर्ने भए मधेसमा मात्र हुने

 ३पुस,काठमाडौं । नयाँ संविधानमा आफ्नो अधिकार नसमेटिएको भन्दै आन्दोलनमा उत्रिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले थप आन्दोलनको घोषणा गरेको छ । माोर्चाको आज बसेको बैठकले११ दिने चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको...

भोलीदेखि कांग्रेस केन्द्रिय कार्यसमितिको बैठक

मंसिर २९, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलीदेखि सुरु हुँदैछ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कांग्रेसको बैठकमा पछिल्लो राजनीतिक अवस्था, पार्टीको १३ औं महाधिवेशनको तयारी...

लौ चिन्नुहोस् सम्पत्ति विवरण नबुझाउने यी ३८ सांसदहरु

काठमाडौं, २९ मंसिर । व्यवस्थापिका संसद्का ३८ सांसदहरुले आर्थिक वर्ष ०७२/७३ को सम्पत्ति विवरण बुझाएको छैनन् । संसद् सचिवालयले कुल ५ सय ९७ सांसदमध्ये ३८ जनाले सम्पत्ति विवरण नबुझाएको सूचि...

चीन पठाउने टोली छान्दा गल्ती भयो, अब दोहोर्याउँदिन– गृहमन्त्री बस्नेत

काठमाडौँ, २८ मङ्सिर । गृहमन्त्री शक्तिबहादुर बस्नेतले भूकम्पपीडितको नाममा असम्बन्धित व्यक्तिलाई चीन भ्रमण गराएको विषयमा आत्मआलोचना गर्नुभएको छ ।एकीकृत नेकपा ९माओवादी०को पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा आज बसेको केन्द्रीय समितिको बैठकमा...

नाकाबन्दी खोल्ने सूत्र नेपाली पक्षबाटै भंग, कमल थापा यसरी बने भिलेन

काठमाडौं, २८ मंसिर । संविधानलाई त्रिपक्षीय सम्झौताको दस्तावेज बनाउने गरी प्रधानमन्त्री खड्गप्रसाद ओलीको समेत सहमतिमा तयार भएको तीनबुँदे एजेन्डा आन्तरिक सहमति नहुँदै परराष्ट्रमन्त्री कमल थापाले ‘द हिन्दू’ मार्फत सार्वजनिक गरेपछि...

भारत पुगेका मधेसी मोर्चाका शीर्ष नेताहरु नेपाल फर्कदै, तीन बुँदे प्रस्तावमाथि सरकारसँग वार्ता गर्ने

काठमाडौं, २३ मंसिर । समस्या समाधानको उपाय खोज्न भारत पुगेका मधेसी मोर्चाका शीर्ष नेताहरु आज स्वदेश फर्किदैछन् । भारतको सत्तापक्ष, राजनीतिक दलका नेतासँग छलफल गरी मोर्चाका नेता आज नेपाल फर्किन...

सीमा अवरोध हटाउन मोर्चा पनि सकारात्मक

नयाँ दिल्ली, २३ मंसिर । भारतीय विदेशसचिव एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले सीमा अवरोध हटाएर संवादमार्फत राजनीतिक सहमति खोज्न मधेसी मोर्चाका शीर्ष नेतालाई आग्रह गरेका छन् ।...