स्थानीय निर्वाचनदेखी उम्मेदवारलाई अस्वीकार गर्ने मतदाताको अधिकारलाई सरकारले लागू गर्ने
काठमाण्डाै, २० चैत–उम्मेदवारलाई अस्वीकार गर्ने मतदाताको अधिकारलाई सरकारले स्थानीय निर्वाचनमा लागू गर्ने भएको छ ।मन्त्रिपरिषदले शुक्रबार पारित गरेको स्थानीय निर्वाचन कार्यविधि ऐनको संशोधन विधेयकमा कुनै पनि मतदातालाई मत नदिने अर्थात...