पार्टीभित्र एक्लिए माधव नेपाल

सत्तारुढ नेकपाभित्र यसैसाता भएका दुई बैठकका निर्णयले विवाद चुलिएको छ । वरिष्ठ नेता माधव नेपाल आफूलाई ‘कर्नर’ मा पार्न अन्य सबै नेताले गठजोड गरेको निष्कर्ष निकाल्दै झनै चिढिएका छन् ।...

सप्तरी–१ बाट सिके राउत प्रतिनिधीसभा सांसदमा उठ्ने

काठमाडौं । सप्तरी क्षेत्र नम्बर–१ को प्रतिनिधिसभा सदस्य डा सूर्यनारायण यादवले पदबाट राजीनामा दिएका छन् । तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट प्रत्यक्ष निर्वाचित यादवले पार्टी (समाजवादी) लाई जानकारी नदिई संसद्...

ओलीको अनुपस्थितिमा दाहालले बढाए सक्रियता

काठमाडौं, साउन २३ प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी ओली विदेश रहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा सक्रियता बढाएका छन् । दाहालले एकीकरण प्रक्रिया लगायत विषयमा पार्टीका वरिष्ठ नेताहरुसँग...

फेरिने भए ओली सरकारका मन्त्री

सरकार गठन भएको सत्र महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठनको गृहकार्य अगाडि बढाएका छन् । सरकारका मन्त्रीहरुको काम प्रभावकारी नभएको आलोचना र गुनासो बढेपछि मन्त्रीमण्डल पुनर्गठन गर्ने गृहकार्यमा प्रधानमन्त्री...

पूर्व बाल लडाकुको चेतावनी– तीन महिनाभित्र माग सम्बोधन नभए प्रचण्ड र बाबुरामलाई अन्तर्रा्ष्ट्रिय अदालतमा उभ्याउँछौं

काठमाडौं, ९ साउन । बर्हिगमित जनमुक्ति सेनाले सरकारले आफूहरुको माग पूरा नगरे अन्तर्रा्ष्ट्रिय फौजदारी अदालत ‘द हेग’ जाने चेतावनी दिएका छन् । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गदै बर्हिगमिन जनमुक्ति...

विप्लवसँग वार्ता र नियन्त्रण दुवै नीति राखेर अघि बढ्दै सरकार

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ता र नियन्त्रण दुवै नीति अख्तियार गर्दै अघि बढेको छ । मुलुकको विखण्डनको माग गर्दै आएका सीके राउतलाई समेत पहिले नियन्त्रण...

माधव झस्किँदा ओलीलाई खतरा !

काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पार्टीमा इमानदार नेताको कोटिमा पर्दछन्, तर पूर्वअख्तियार प्रमुख दीप बस्न्यातले ललितानिवास जग्गा घोटाला प्रकरणमा अख्तियारलाई दिएको बयानपछि नेता नेपाल पनि विवादमा...

भारतीय गाडी नाकामै जलाउँने चेतावनी

काठमाण्डाै२२असार/  नेपालको मौलीक राज्य व्यवस्था नेपालतन्त्र र नेपालवादको माग राख्दै आएको हाम्रो पार्टी नेपालले आफ्नो आधिकारीक निति तथा कार्यक्रम र सरकार सँगको माग पत्र सार्वजनिक गरेको छ । करिब भुमिगत...

‘प्रधानमन्त्री ओली हाँस्यस्पद पात्र बन्नुभयो, विहान उठ्दा देशभक्ती र बेलुका भयो कि दिल्लीभक्तिः धनराज गुरुङ

काठमाडौं, २२ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका  केन्द्रिय सदस्यहरुले पार्टीको भोलिबाट सुरु हुने केन्द्रिय कार्यसमिति बैठकमा मुलुकका जल्दाबल्दा विषय र सरकारका गलत क्रियाकलापका बारेमा केन्द्रित रहेर छलफल हुने...

असार २२ गते नेपाल बन्द होईन : विप्लव

काठमाडौं, असार १९/नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले यही असार २२ गते नेपाल बन्द आयोजना गरेको भन्दै विभिन्न अनलाइन सञ्चारमाध्यमले प्रेषित गरेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ...