अब चुनावमा मतदातालाई उमेदबार मननपरे ‘राइट टु रिजेक्ट’ सुबिधा
काठमाडौं२,कार्तीक /निर्वाचन आयोगले आउँदो स्थानीय तहको निर्वाचनदेखि उम्मेदवार अस्वीकार (राइट टु रिजेक्ट)को विकल्प मतदातालाई दिने गरी कानुन मस्यौदा गरेको छ । आयोगले मस्यौदा गरी गृह मन्त्रालयमा पठाएको स्थानीय तहको निर्वाचनसम्बन्धी...