संविधान संशोधनको प्रस्ताव ल्याए सशक्त प्रतिवाद गर्ने : विष्ट
वीरेन्द्र केसी, कास्की,मंसिर ८, २०७३- एमाले सचिव गोकर्ण विष्टले सरकारले संविधान संशोधन गर्न खोजे त्यसको सशक्त प्रतिकार गर्ने चेतावनी दिएका छन् ।उनले संशोधन प्रस्ताव संसदमा पेश भएमा एमालेले कडा विरोध...