‘सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्न सकेन’-काङ्ग्रेसका नेता प्रकाशमान सिंह

काठमाडौँ, १५ असोज  नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्न नसकेको आरोप लगाउनु भएको छ । नेपाली काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ३ ले आज यहाँ...

नेकपाको गुटगत विवाद उत्कर्षमा

काठमाण्डाै०९असाेज०७६/   नेताहरुको गुटबन्दीले नेकपाको प्रदेश २ मा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ ।केन्द्रीय सचिवालयमा रहेका शीर्ष नेताहरुको आडमा प्रदेशको जिम्मेवारीमा रहेका नेताहरुको गुटबन्दी झांगिँदा प्रदेशका जिल्ला तहको सपथ रोकिएको छ...

एकता कायम राख्दै विकासलाई तीव्रता– अध्यक्ष प्रचण्ड

विराटनगर, ५ असोज/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले मुलुकमा एकता कायम गर्न र विकास कार्यलाई तीव्रता दिन सुशासन कायम गर्नुपर्नेमा जोड दिएकाछन । विराटनगर विमानस्थलमा आज...

आफूलाई तरुणको नेतृत्व दिए एक बर्षमा पाँच लाख नयाँ सदस्य थपेर देखाउने-भुपेन्द्रजगं शाही

काठमाडौं ०५असाेज/ नेपाल तरुण दलका महासचिव भुपेन्द्रजगं शाहीले आफूलाई तरुणको नेतृत्व दिए एक बर्षमा पाँच लाख नयाँ सदस्य थपेर देखाउने बताएका छन् । पार्टीले तरुण दलको जिम्मेवारी मात्र होइन जुन...

चीनले निकट भविष्यमा अमेरिकालाई उछिन्छः पूर्वप्रधानमन्त्री खनाल

४ असोज, काठमाडौं ।धनन्जय बुढा,पूर्वप्रधानमन्त्री झलनाथ खनालले अमेरिकासँगको ट्रेड वारमा चीन विजयी हुने ठोकुवा गरेका छन् । शनिबार राजधानीको संवाद डबलीमा लेखक तथा साहित्यकार भानु भण्डारीको ‘सांस्कृतिक क्रान्तिका आधार’ तथा...

राजादेखि विप्लवसम्म अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र स्थापनाको लागि बहस गरौं’-कमल थापा

काठमाण्डाै०१असाेज/  ‘ठूला व्यापारी, ठूला कर्मचारी र ठूला नेताहरुको त्रिकोणात्मक गठबन्धन खडा गरेर मुलुकमा ब्रम्हलुट मच्चाउने काम भैरहेको छ’ ‘शान्ति खलबलाउने, अस्थिरता र अराजकता निम्त्याउनेजस्ता कुनै खालका गतिविधि राजा ज्ञानेन्द्रबाट यो...

के नेपाली कांग्रेस नेपालको संविधान २०७२ अब मान्दिन भन्ने विन्दुमा पुगेको हो ?’भीम रावल

काठमाडौं, ३० भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले नागरिकतामा खुकुलो नीति लिन नहुने स्पष्ट पारेका छन् । कांग्रेसले...

सरकारको नेतृत्व ओलीले र पार्टीको एकल नेतृत्व प्रचण्डले गर्नुहुन्छ ः मणि थापा

काठमाडौं, ३० भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का स्थायी समिति सदस्य मणि थापालेसरकारको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले र पार्टीको नेतृत्व अब अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...

सभापति देउवाविरुद्ध जथाभाबी नबोल्न नेविसंघ सुदृढीकरण अभियानकर्ताहरुको नेविसंघकै नेताहरुलाई चेतावनी

काठमाडौं, २८ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका संगठन सुदृढीकरणअभियानकर्ताहरुले पार्टी सभापति शेरबहादुर देउवालगायत नेतृत्वको विरुद्धमा जथाभावी टिप्पणी नगर्न नेविसंघका विद्यार्थीहरुलाई आग्रह गरेका छन्...

मुख्य मन्त्री शहीले भनेः तीन सरकारबीच टकराब कहिलेसम्म ? ‘अटेर गर्ने एन्जियोलाई ठेगानमा ल्याइन्छ’

२८ भदौ, काठमाडौं /कर्णाली प्रदेश सरकारका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले संविधान जारी भएको चार वर्ष वित्दासम्म पनि केन्द्र, प्रदेश र स्तानिय तहबीचको टकराबले गुणात्मक विकासको चाहना तुइको बताएका छन्...