उपनिर्वाचन : ४८ पदका लागि २७३ उम्मेदवार चुनावी मैदानमा

काठमाडौं,मंसिर १, २०७६/ आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि स्थानीय तहका उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । निर्वाचन आयोगले स्वीकृत निर्वाचन कार्यतालिका अनुसार एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका...

‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै हो, नेपाली सेना राख्नुपर्छ’

काठमाडौं,३०कात्तिक।कालापानीमा नेपाली सुरक्षाकर्मी भारतसँग वार्ता गर्नुपर्ने सरोकालवाला व्यक्तिहरुले बताएका छन् ।  शुक्रबार राजधानीमाभएकाे एक अन्तरसंवाद कार्यक्रममा बोल्दै परराष्ट्र मालिलाकार हिरण्यलाल श्रेष्ठले नेपालीभूमीलाई भारतले आफ्नो नक्साभित्र पारेको भन्दै आपत्ति जनाए ।...

दुई उम्मेदवार विरुद्ध उजुरी

काठमाडौँ, २९ कात्तिक । आगामी मङ्सिर १४ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवारी दिएकामध्ये दुई उम्मेदवारको विरुद्धमा उजुरी परेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार कपिलवस्तु जिल्ला...

उपनिर्वाचन बहिष्कार गरौं, यो निर्वाचन धोका हो, शिव सेनाको अपिल

काठमाण्डाै २८कार्तीक०७६/द्रव्यको लालचमा विदेशीको पाउमा हिन्दुधर्म चढाएर विदेशीको जुठो खाएर विदेशी गीत गाउन भेला भएका प्रमुख राजनीतिक दलहरुले मंसिर १४ मा पुनः निर्वाचनको मिति घोषणा गरेका छन् । यो यस्तो...

नेपालको भू–भाग फिर्ता गराउन सरकारले तत्काल सक्रिय कदम चाल्नुपर्छःभीम रावल

काठमाडौं, २४ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री भीम बहादुर रावलले लिम्पियाधुरा, लिपुलेक र सुस्तालगायतका कालापानी क्षेत्रका भू–भाग नेपालकै भएकोले त्यो...

कालापानी भूभाग फिर्ता गराउन यस्तो नारा लाग्याे

काठमाडौं २१ कार्तिक २०७६। भारतले हालै प्रकाशित आफ्नो नयाँ राजनीतिक नक्सामा कालापानी र लिपुलेक क्षेत्रलाई पुनः समावेश गरेकामा तीव्र विरोध भएपछि परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै ती भूभाग नेपालकै...

कालापानी र लिपुलेक नेपाली भ–ूभाग हो, कुटनीतिक पहलमार्फत विवाद समाधान गर्छौंःसल्लाहकार डा. भट्टराई

काठमाडौं, २१ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले ऐतिहासिक तथ्यले पनि कालापानी र लिपुलेक नेपाली भू–भाग भएकोले आफूहरु सोही मान्यतामा अडिग रहेको स्पष्ट पारेका...

महराले मलाई पनि ढाँटे: प्रचण्ड

काठमाण्डाै२०कार्तीक०७६/ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वसभाममुख कृष्णबहादुर महराले आफूलाई ढाँटेको बताएका छन्।संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि महराले गरेको दुर्व्यवहार आफूले सोध्दा महराले ढाँटेको प्रचण्डले बताए। दाङको घोराहीमा...

धरानको मेयरमा कांग्रेसबाट तिलक राईको उम्मेद्वारी

धरान १४ कात्तिक/ नेपाली कांग्रेसले धरानको मेयरमा तिलक राईलाई उठाउने भएको छ । यसअघि उम्मेवारी घोषणा गरेका सुजेन्द्र तामाङले तिलक राईलाई छाडिदिने घोषणा गरेपछि उनी उम्मेदवार बन्ने बाटो खुलेको हो...

पूर्वगृहराज्यमन्त्री कँडेल भारतीय नागरिक ! सिआईबीको टोलीले भट्यो प्रमाण

काठमाडौं, कार्तिक ५/नेपालका पूर्वगृहराज्यमन्त्री तथा वहालवाला देबेन्द्रराज कँडेल सांसद भारतीय नागरिक भएको आरोप लागेको छ । उनले उत्तरप्रदेश महाराजगञ्ज ठुठीबारीस्थित राधादेवी इन्टरकलेज व्यवस्थापन समितिको अध्यक्ष निर्वाचित भएपछि आफू भारतकै गोरखपुर...