जनताले चाहे भने राजतन्त्र फिर्ता हुन सक्छ: नेता महत
काठमाण्डाै, ७ चैत्र०७३/प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका नेता डा. रामशरण महतले संविधान संशोधन प्रस्तावलाई टुँगो लगाएर मात्रै निर्वाचनमा जानुपर्ने बताएका छन्। सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता...