महाअभियोग प्रस्तावविरुद्ध २६६ सांसद, फिर्ता लिन १० दलको माग
काठमाडौं २२ बैशाख२०७४/ प्रमुख प्रतिपक्षी एमालेसहितका १० दलले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्ताव तत्काल फिर्ता लिन माग गरेका छन्। स्वतन्त्र न्यायपालिका र शक्ति पृथकीकरणको सिद्धान्तविपरीतको महाभियोग प्रस्ताव फिर्ता नभएसम्म संसद चल्न...